नेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची
From Wikipedia, the free encyclopedia
Remove ads
नेपालको प्रतिनिधि सभा नेपालको सङ्घीय संसदको तल्लो सदन हो। यो काठमाडौँ स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको छ। वर्तमान प्रतिनिधि सभाको निर्वाचन २०७९ मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनबाट भएको थियो र यसको पहिलो अधिवेशन २०७९ पुस २५ मा बोलाइएको थियो।[१][२][३]
Remove ads
सदनमा २७५ सदस्य छन्। एक सदस्यीय निर्वाचन क्षेत्रबाट १६५ जना पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने ११० जना समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित हुन्छन् जहाँ मतदाताले राजनीतिक दललाई मतदान गर्छन्।[४] पहिल्यै विघटन नभइन्जेलसम्म प्रतिनिधि सभा आफ्नो पहिलो बैठकको लागि तोकिएको मितिदेखि पाँच वर्षसम्म सञ्चालन भइरहन्छ।
वर्तमान निर्वाचन क्षेत्रहरू २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनमा आधारित छन्।[५] संविधान अनुसार, नयाँ निर्वाचन क्षेत्रहरू अर्को २० वर्ष (वि.सं २०९४ सम्म)को लागि परिवर्तन गर्न सकिँदैन र कुनै पनि अदालतमा चुनौती दिन सकिँदैन।[६][७]
Remove ads
इतिहास
Remove ads
सूची

Remove ads
प्रदेश अनुसार निर्वाचन क्षेत्रहरू
टिप्पणीहरू
- वि.सं २०७२ मा नेपाललाई ७ वटा प्रदेशमा विभाजन गर्दा नवलपरासी जिल्लाको क्षेत्रफललाई विभिन्न प्रदेशका २ जिल्लामा विभाजन गरिएको थियो। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला गण्डकी प्रदेशमा समावेश गरिएको थियो भने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला लुम्बिनी प्रदेशमा समावेश गरिएको थियो[१७]
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads