मोरङ ३ (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

मोरङ ३ (निर्वाचन क्षेत्र)

मोरङ ३ नेपालको मोरङ जिल्लाको ६ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

छरितो तथ्यहरू मोरङ ३, प्रदेश ...
मोरङ ३
संसदीय निर्वाचन क्षेत्र
Thumb
कोशी प्रदेशमा मोरङ ३
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)शुनिलकुमार शर्मा
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

मोरङ ३ मा पथरी शनिश्चरे नगरपालिकाको १–४ र ७–१०, कानेपोखरी गाउँपालिकाको ४–७, बेलबारी नगरपालिकाको १–४ र ८–११ र सुन्दरहरैचा नगरपालिकाको वडा १ र ८–१२ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मोरङ ३ (क)
  • मोरङ ३ (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...
निर्वाचन सदस्य दल
२०४८ लालबाबु पण्डित नेकपा एमाले
२०५१ बद्रीनारायण बस्नेत नेपाली कांग्रेस
२०५६ लालबाबु पण्डित नेकपा एमाले
२०६४ सावित्रीकुमार काफ्ले नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० दिलीप खवास गच्छदार नेपाली कांग्रेस
२०७४ भानुभक्त ढकाल नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ सुनिलकुमार शर्मा नेपाली कांग्रेस
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.