बेलबारी नगरपालिका

From Wikipedia, the free encyclopedia

बेलबारी नगरपालिकाmap

बेलबारी नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा बेलवारी र कसेनी गाविसहरू यसमा गाभिएका थिए भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा डाङ्गीहाट र बाहुनी गाविसलाई पनि यसमा गाभिएको थियो।

छरितो तथ्यहरू बेलबारी नगरपालिका, देश ...
बेलबारी नगरपालिका
Thumb
कोशी प्रदेशको नक्सामा बेलबारी नगरपालिकाको अवस्थिति
Thumb
बेलबारी नगरपालिका (नेपाल)
निर्देशाङ्क: 26.67°N 87.43°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखदिलप्रसाद राई (नेकपा (एमाले))
  उपप्रमुखनितु थापा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१३२.७९ किमी (५१.२७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा८१,७७१
  घनत्व६२०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
वेबसाइटआधिकारिक वेबसाइट
बन्द गर्नुहोस्

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेलबारी नगरपालिकाको कुल जनसङ्ख्या ८१,७७१ रहेको छ भने यहाँ २०,४५९ घरधुरी रहेका छन्।[२]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.