पाल्पा १ (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

पाल्पा १ (निर्वाचन क्षेत्र)

पाल्पा १ नेपालको पाल्पा जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

छरितो तथ्यहरू पाल्पा १, प्रदेश ...
पाल्पा १
संसदीय निर्वाचन क्षेत्र
Thumb
लुम्बिनी प्रदेशमा पाल्पा १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यनारायणप्रसाद आचार्य (नेकपा (एमाले)
लुम्बिनी प्रदेश
सांसद
१(क)
राजुप्रसाद श्रेष्ठ (नेकपा (एमाले)
लुम्बिनी प्रदेश
सांसद
१(ख)
खेमबहादुर सारु नेकपा (एमाले)
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

पाल्पा १ मा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिकाको २–७ वडा, तिनाउ गाउँपालिकाको वडा ५ र तानसेन नगरपालिकाको वडा नम्बर ८ रहेका छन्।

प्रदेश सभा खण्डहरू

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पाल्पा १ (क)
  • पाल्पा १ (ख)

संसद सदस्य

संसद/संविधान सभा

प्रदेश सभा

१(क)

थप जानकारी निर्वाचन, सदस्य ...
निर्वाचन सदस्य दल
२०७४ युवराज खनाल नेकपा (एमाले)
२०७९ राजुप्रसाद श्रेष्ठ नेकपा (एमाले)
बन्द गर्नुहोस्

१(ख)

थप जानकारी निर्वाचन, सदस्य ...
निर्वाचन सदस्य दल
२०७४ नारायणप्रसाद आचार्य नेकपा (एमाले)
२०७९ खेमबहादुर सारु नेकपा (एमाले)
बन्द गर्नुहोस्

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७९

थप जानकारी उम्मेदवार, दल ...
उम्मेदवारदलमत%
नारायणप्रसाद आचार्यनेकपा (एमाले)३१,१०३५४.७२
ज्ञानबहादुर गाहानेपाली काङ्ग्रेस२०,२५६३५.६४
विपिन कँडेलस्वतन्त्र२,८६३५.०४
थम्मनबहादुर बुढा मगरमङ्गोल नेसनल अर्गनाइजेसन२,०४५३.६
अन्य५७१
जम्मा५६,८३८१००
बहुमत१०,८४७
नेकपा (एमाले) विजयी
स्रोत: [३]
बन्द गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेकपा (एमाले) दलबहादुर राना ३२,५४९
नेपाली काङ्ग्रेस विजयराज घिमिरे २३,०९३
मङ्गोल नेसनल अर्गनाइजेसन तुलवीर दर्लामी १,०८६
अन्य ५२८
अवैध मतहरू १,२७४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
बन्द गर्नुहोस्

प्रदेश सभा निर्वाचन, २०७४

थप जानकारी दल, उम्मेदवार ...
१(क)
दल उम्मेदवार मत
नेकपा (एमाले) युवराज खनाल १७,८५१
नेपाली काङ्ग्रेस देवराज ढकाल १३,६६०
अन्य ३४४
अवैध मतहरू ४८२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
१(ख)
दल उम्मेदवार मत
नेकपा (एमाले) नारायणप्रसाद आचार्य १४,७६५
नेपाली काङ्ग्रेस दनबहादुर पछाई क्षेत्री १०,५०२
मङ्गोल नेसनल अर्गनाइजेसन लालबहादुर दर्लामी १,०३९
अन्य २३०
अवैध मतहरू ५५७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
बन्द गर्नुहोस्

संविधान सभा निर्वाचन, २०७०

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेकपा (एमाले) राधाकृष्ण कँडेल १७,८०४
नेपाली काङ्ग्रेस सीतादेवी देवकोटा पाण्डे ११,९५८
एनेकपा (माओवादी) तेजबहादुर सिञ्जाली २,७९०
अन्य १,१७१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[४]
बन्द गर्नुहोस्

संविधान सभा निर्वाचन, २०६४

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेकपा (एमाले) दलबहादुर राना १९,१८५
नेपाली काङ्ग्रेस धनबहादुर राना १२,९७६
नेकपा (माओवादी) तुलराम घर्ती मगर ६,५१३
अन्य १,७४५
अवैध मतहरू १,२७३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[५]
बन्द गर्नुहोस्

आम निर्वाचन २०५६

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेकपा (एमाले) भद्रबहादुर थापा १९,४७७
नेपाली काङ्ग्रेस विजयराज घिमिरे १६,३९३
नेकपा (माले) दलबहादुर राना १,४३१
अन्य १,२२०
अवैध मतहरू ७१८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[६][७]
बन्द गर्नुहोस्

आम निर्वाचन २०५१

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेकपा (एमाले) दलबहादुर राना १९,६९०
नेपाली काङ्ग्रेस कालुराम राना १४,८१५
अन्य १,३१९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[६]
बन्द गर्नुहोस्

आम निर्वाचन २०४८

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कालुराम राना १५,९८०
नेकपा (एमाले) १५,००१
नतिजा काङ्ग्रेस विजयी
स्रोत:
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.