नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)

From Wikipedia, the free encyclopedia

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) नेपालको एक कम्युनिष्ट पार्टी हो। नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) (वामदेव)नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) एउटा पक्ष बीच पुनः एकीकरण भएपछि चन्द्रप्रकाश मैनालीले यसको स्थापना गरेका थिए। मैनालीले पार्टी एकतामा जान अस्वीकार गर्दै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)को एउटा गुटको नेतृत्व गर्दै पार्टी पुनर्गठन गरेका थिए।[१]

छरितो तथ्यहरू नेपाल कम्युनिस्ट पार्टीनेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी), महासचिव ...
नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)
महासचिवचन्द्रप्रकाश मैनाली
प्रवक्ताकुमार बेल्बासे
संस्थापकचन्द्रप्रकाश मैनाली
स्थापना२०५८ फागुन ५
पूर्वकालीननेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) (वामदेव)
प्रमुख कार्यालयरातोपुल, काठमाडौँ, नेपाल
विचारधारासाम्यवाद
मार्क्सवाद-लेनिनवादी
राजनीतिक स्थानवामपन्थी
निर्वाचन चिह्न
Thumb
वेबसाइट
www.cpnml.org.np
बन्द गर्नुहोस्

इतिहास

चुनावी प्रदर्शन

नेपालको संसदीय निर्वाचनहरू

थप जानकारी निर्वाचन, नेता ...
निर्वाचन नेता मत सिट स्थान गठित सरकार
# % # +/-
२०६४ चन्द्रप्रकाश मैनाली २,४३,५४५ २.२७
८ / ५७५
सातौँ नेकपा (माओवादी)–नेकपा (एमाले)–मधेशी जनअधिकार फोरम, नेपाल
२०७० चन्द्रप्रकाश मैनाली १,३०,३०० १.३८
५ / ५७५
ह्रास ह्रास दसौँ नेपाली काङ्ग्रेस–नेकपा (एमाले)–राप्रपा
२०७४ चन्द्रप्रकाश मैनाली ४१,२७० ०.४३
० / २७५
ह्रास ह्रास बाह्रौँ नेकपा (एमाले)–नेकपा (माओवादी केन्द्र)
बन्द गर्नुहोस्

नेतृत्व

महासचिव

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.