जुम्ला १ (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

जुम्ला १ (निर्वाचन क्षेत्र)

जुम्ला १ नेपालको जुम्ला जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

छरितो तथ्यहरू जुम्ला १, प्रदेश ...
जुम्ला १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
Thumb
कर्णाली प्रदेशमा जुम्ला १
Thumb
प्रदेश सभा खण्ड १(क) रातो, १(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला जिल्ला
निर्वाचक मण्डल५९,०५९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदगजेन्द्रबहादुर महत (माओवादी केन्द्र )
कर्णाली
सांसद
१(क)
नरेश भण्डारी (नेकपा (माओवादी केन्द्र))
कर्णाली प्रदेश
सांसद
१(ख)
पदमबहादुर रोकाय (नेकपा (एमाले))
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

जुम्ला १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण जुम्ला जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • जुम्ला १ (क)
  • जुम्ला १ (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...
निर्वाचन सदस्य दल
२०४८ डिल्लीबहादुर महत नेपाल मजदुर किसान पार्टी
२०५१ भक्तबहादुर रोकाय
२०५१ नेपाली काङ्ग्रेस
२०५६ देवीलाल थापा नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०६४ नरेश भण्डारी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० ललितजङ्ग शाही नेपाली काङ्ग्रेस
२०७४ गजेन्द्रबहादुर महत नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
बन्द गर्नुहोस्

प्रदेश सभा

थप जानकारी निर्वाचन, सदस्य ...

१(क)

निर्वाचन सदस्य दल
२०७४ नरेश भण्डारी नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ देवेन्द्रबहादुर शाही स्वतन्त्र

१(ख)

निर्वाचन सदस्य दल
२०७४ पदमबहादुर रोकाय नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)
२०७९ टेकराज पछाई नेकपा (एमाले)
बन्द गर्नुहोस्

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७९

थप जानकारी उम्मेदवार, दल ...
उम्मेदवारदलमत%
ज्ञानबहादुर शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी२२,८१९५३.३१
गोमा गौतमनेकपा (माओवादी केन्द्र)११,९५९२७.९४
रतननाथ योगीनेकपा (एमाले)६,५२८१५.२५
अन्य१,५००३.५
जम्मा४२,८०६१००
बहुमत१०,८६०
राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी
स्रोत: [३]
बन्द गर्नुहोस्

प्रदेश सभा निर्वाचन, २०७९

थप जानकारी उम्मेदवार, दल ...
१(क)
उम्मेदवारदलमत%
देवेन्द्रबहादुर शाहीस्वतन्त्र९,६५४४०.९४
ललितजङ्ग शाहीनेपाली काङ्ग्रेस७,७५५३२.८८
धीरेन्द्रराज गिरीनेकपा (एमाले)५,४८०२३.२४
राजेश्वर देवकोटानेपाल मजदुर किसान पार्टी६९४२.९४
जम्मा२३,५८३१००
बहुमत१,८९९
स्वतन्त्र
स्रोत: [३]
१(ख)
उम्मेदवारदलमत%
टेकराज पछाईनेकपा (एमाले)७,८२७३९.३१
पदमबहादुर रोकायनेकपा (एकीकृत समाजवादी)६,७१५३३.७३
धनबहादुर बस्नेतस्वतन्त्र४,१६५२०.९२
वीर्षबहादुर रावतनेपाल मजदुर किसान पार्टी१,२०२६.०४
जम्मा१९,९०९१००
बहुमत१,११२
नेकपा (एमाले)
स्रोत: [३]
बन्द गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४

थप जानकारी उम्मेदवार, दल ...
उम्मेदवारदलमत%
गजेन्द्रबहादुर महतनेकपा (माओवादी केन्द्र)२२,१७३५०.७
देवेन्द्रबहादुर शाहीनेपाली काङ्ग्रेस१४,१४९३२.३५
डिल्लीप्रसाद काफ्लेनेपाल मजदुर किसान पार्टी२,७१८६.२२
अन्य४,६९११०.७३
जम्मा४३,७३११००
वैध मतहरू४३,७३१९६.२१
अवैध/रिक्त मतहरू१,७२५३.७९
जम्मा मत४५,४५६१००
दर्ता भएका मतदाता/मतदान५९,०५९७६.९७
बहुमत८,०२४
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: निर्वाचन आयोग[४]
बन्द गर्नुहोस्

प्रदेश सभा निर्वाचन, २०७४

थप जानकारी उम्मेदवार, दल ...
१(क)
उम्मेदवारदलमत%
नरेश भण्डारीनेकपा (माओवादी केन्द्र)१२,५७४५५.७८
राजु सिंह कठायतनेपाली काङ्ग्रेस८,५३७३७.८७
शिवलाल डाँगीनेपाल मजदुर किसान पार्टी१,०२८४.५६
अन्य४०५१.८
जम्मा२२,५४४१००
वैध मतहरू२२,५४४९५.७२
अवैध/रिक्त मतहरू१,००८४.२८
जम्मा मत२३,५५२१००
दर्ता भएका मतदाता/मतदान३१,७१५७४.२६
बहुमत४,०३७
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: निर्वाचन आयोग[५]
१(ख)
उम्मेदवारदलमत%
पदमबहादुर रोकायनेकपा (एमाले)६,४१४४८.४५
भीमनिधि हमालनेपाली काङ्ग्रेस५,२८०३९.८८
गोरखबहादुर बुढानेपाल मजदुर किसान पार्टी१,३३६१०.०९
दीपचन्द्र चौलागाईँएकीकृत राप्रपा (राष्ट्रवादी)२०९१.५८
जम्मा१३,२३९१००
वैध मतहरू१३,२३९९६.०५
अवैध/रिक्त मतहरू५४४३.९५
जम्मा मत१३,७८३१००
दर्ता भएका मतदाता/मतदान२७,३४४५०.४१
बहुमत१,१३४
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[५]
बन्द गर्नुहोस्

संविधान सभा निर्वाचन, २०७०

थप जानकारी उम्मेदवार, दल ...
उम्मेदवारदलमत%
ललितजङ्ग शाहीनेपाली काङ्ग्रेस११,८६६३१.४२
पदमबहादुर रोकायनेकपा (एमाले)११,१५१२९.५२
गजेन्द्रबहादुर महतएनेकपा (माओवादी)१०,१३३२६.८३
जयबहादुर शाहीनेपाल मजदुर किसान पार्टी२,८४१७.५२
अन्य१,७८०४.७१
जम्मा३७,७७११००
वैध मतहरू३७,७७१९६.६८
अवैध/रिक्त मतहरू१,२९७३.३२
जम्मा मत३९,०६८१००
दर्ता भएका मतदाता/मतदान४७,४४५८२.३४
बहुमत७१५
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[६][७][८]
बन्द गर्नुहोस्

संविधान सभा निर्वाचन, २०६४

थप जानकारी उम्मेदवार, दल ...
उम्मेदवारदलमत%
नरेश भण्डारीनेकपा (माओवादी)२१,१२७४९.६३
डिल्लीबहादुर महतनेकपा (एमाले)९,२१०२१.६४
दीनबन्धु श्रेष्ठनेपाली काङ्ग्रेस५,७०४१३.४
डिल्लीप्रसाद काफ्लेनेपाल मजदुर किसान पार्टी३,९३६९.२५
मनसुर सुनारराष्ट्रिय प्रजातन्त्र पार्टी१,७१९४.०४
अन्य८७१२.०५
जम्मा४२,५६७१००
वैध मतहरू४२,५६७९६.८८
अवैध/रिक्त मतहरू१,३७२३.१२
जम्मा मत४३,९३९१००
दर्ता भएका मतदाता/मतदान६१,८६८७१.०२
बहुमत११,९१७
नेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[९]
बन्द गर्नुहोस्

आम निर्वाचन २०५६

थप जानकारी उम्मेदवार, दल ...
उम्मेदवारदलमत%
देवीलाल थापानेकपा (एमाले)११,३२४२९.७१
दीनबन्धु श्रेष्ठनेपाली काङ्ग्रेस८,३१८२१.८२
ललितजङ्ग शाहीस्वतन्त्र६,८७९१८.०५
डिल्लीप्रसाद काफ्लेनेपाल मजदुर किसान पार्टी५,२३३१३.७३
चन्द्रबहादुर थापाराष्ट्रिय प्रजातन्त्र पार्टी४,०२११०.५५
अन्य२,३३८६.१३
जम्मा३८,११३१००
वैध मतहरू३८,११३९८.१५
अवैध/रिक्त मतहरू७१८१.८५
जम्मा मत३८,८३११००
दर्ता भएका मतदाता/मतदान५२,२२०७४.३६
बहुमत३,००६
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[१०][११]
बन्द गर्नुहोस्

आम निर्वाचन २०५१

थप जानकारी उम्मेदवार, दल ...
उम्मेदवारदलमत%
भक्तबहादुर रोकायनेपाल मजदुर किसान पार्टी६,५९३२७.७२
देवीलाल थापानेकपा (एमाले)५,५५१२३.३४
हरिशचन्द्र महराराष्ट्रिय प्रजातन्त्र पार्टी५,१३२२१.५७
लाल हमालनेपाली काङ्ग्रेस३,७९११५.९४
अडान सिंह कठायतस्वतन्त्र१,८१४७.६३
अन्य९०६३.८१
जम्मा२३,७८७१००
बहुमत१,०४२
नेपाल मजदुर किसान पार्टी विजयी
स्रोत: निर्वाचन आयोग[१०][१२]
बन्द गर्नुहोस्

आम निर्वाचन २०४८

थप जानकारी उम्मेदवार, दल ...
उम्मेदवारदलमत%
डिल्लीबहादुर महतनेपाल मजदुर किसान पार्टी१३,२७०५९.२१
-नेपाली काङ्ग्रेस९,१४२४०.७९
जम्मा२२,४१२१००
बहुमत४,१२८
नेपाल मजदुर किसान पार्टी विजयी
स्रोत: [१३]
बन्द गर्नुहोस्

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.