गुल्मी २ (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

गुल्मी २ (निर्वाचन क्षेत्र)

गुल्मी २ नेपालको गुल्मी जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

छरितो तथ्यहरू गुल्मी २, प्रदेश ...
गुल्मी २
संसदीय निर्वाचन क्षेत्र
Thumb
लुम्बिनी प्रदेशमा गुल्मी १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलनेकपा (एमाले)
संसद सदस्यगोकर्ण विष्ट (नेकपा (एमाले)
लुम्बिनी प्रदेश
सांसद
२(क)
डिल्लीराज भुसाल (नेकपा (एमाले))
लुम्बिनी प्रदेश
सांसद
२(ख)
दिनेश पन्थी (नेकपा (एमाले))
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

गुल्मी २ मा मदने गाउँपालिका, मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका, मुसिकोट नगरपालिकारेसुङ्गा नगरपालिकाको १–६ वडाहरू रहेका छन्।

प्रदेश सभा खण्डहरू

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • गुल्मी २ (क)
  • गुल्मी २ (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...
बन्द गर्नुहोस्

प्रदेश सभा

१(क)

थप जानकारी निर्वाचन, सदस्य ...
निर्वाचन सदस्य दल
२०७४ खड्गबहादुर खत्री नेकपा (एमाले)
२०७९ डिल्लीराज भुसाल नेकपा (एमाले)
बन्द गर्नुहोस्

१(ख)

थप जानकारी निर्वाचन, सदस्य ...
निर्वाचन सदस्य दल
२०७४ दिनेश पन्थी नेकपा (माओवादी केन्द्र)
२०७९ दिनेश पन्थी नेकपा (एमाले)
बन्द गर्नुहोस्

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७९

थप जानकारी उम्मेदवार, दल ...
उम्मेदवारदलमत%
गोकर्ण विष्टनेकपा (एमाले)२८,४७६५०.३२
रामकुमारी झाँक्रीनेकपा (एकीकृत समाजवादी)२६,४४१४६.७२
अन्य१,६७६२.९६
जम्मा५६,५९३१००
बहुमत२,०३५
नेकपा (एमाले) विजयी
स्रोत: [३]
बन्द गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेकपा (एमाले) गोकर्ण विष्ट ३४,६१८
नेपाली काङ्ग्रेस चन्द्रबहादुर केसी २०,१५७
अन्य १,०७६
अवैध मतहरू २,१९९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
बन्द गर्नुहोस्

प्रदेश सभा निर्वाचन, २०७४

थप जानकारी दल, उम्मेदवार ...
२(क)
दल उम्मेदवार मत
नेकपा (एमाले) खड्गबहादुर खत्री १६,१६५
नेपाली काङ्ग्रेस शालिकराम पन्थी ११,६७३
अन्य ३३४
अवैध मतहरू ६४५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
२(ख)
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) दिनेश पन्थी १७,६०१
नेपाली काङ्ग्रेस छन्तबहादुर मगर ९,६३९
अन्य ८४६
अवैध मतहरू १,०८९
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
बन्द गर्नुहोस्

संविधान सभा निर्वाचन, २०७०

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस चन्द्र भण्डारी २१,१८९
नेकपा (एमाले) प्रदीपकुमार ज्ञवाली १८,६८१
एनेकपा (माओवादी) अशोक थापा ४,५३१
अन्य १,१५५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[४]
बन्द गर्नुहोस्

संविधान सभा निर्वाचन, २०६४

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेकपा (एमाले) प्रदीपकुमार ज्ञवाली २३,२५३
नेपाली काङ्ग्रेस चन्द्र भण्डारी २१,१०१
नेकपा (माओवादी) निमबहादुर पाण्डे ७,३२१
अन्य २,२११
अवैध मतहरू २,१७८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[५]
बन्द गर्नुहोस्

आम निर्वाचन २०५६

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेकपा (एमाले) प्रदीपकुमार ज्ञवाली २४,३४५
नेपाली काङ्ग्रेस चन्द्रबहादुर केसी २३,६६९
नेकपा (माले) तेजप्रसाद कँडेल १,६४०
अन्य १,१८४
अवैध मतहरू १,२०१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[६][७]
बन्द गर्नुहोस्

आम निर्वाचन २०५१

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेकपा (एमाले) कमलराज श्रेष्ठ २५,६५१
नेपाली काङ्ग्रेस भगवत ज्ञवाली १९,८७२
राष्ट्रिय प्रजातन्त्र पार्टी अशोक श्रेष्ठ १,२६०
अन्य १,३८२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[६]
बन्द गर्नुहोस्

आम निर्वाचन २०४८

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भगवत ज्ञवाली २२,३६४
नेकपा (एमाले) २१,०११
नतिजा काङ्ग्रेस विजयी
स्रोत:
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.