बारा २ नेपालको बारा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[1][2]

छरितो तथ्यहरू बारा २, प्रदेश ...
बारा २
संसदीय निर्वाचन क्षेत्र
Thumb
मधेश प्रदेशमा बारा २
प्रदेशमधेश प्रदेश
जिल्लाबारा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल
सदस्य(हरू)उपेन्द्र यादव
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

बारा २ मा पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, करैयामाई गाउँपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिकाकोल्हवी नगरपालिकाको वडा नम्बर ८ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बारा २ (क)
  • बारा २ (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.