ललितपुर १ नेपालको ललितपुर जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[1][2]

छरितो तथ्यहरू ललितपुर १, प्रदेश ...
ललितपुर १
संसदीय निर्वाचन क्षेत्र
Thumb
बागमती प्रदेशमा ललितपुर १
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)उदयसम्शेर राणा
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

ललितपुर १ संसदीय क्षेत्रमा महाङ्काल गाउँपालिका, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकागोदावरी नगरपालिकाको १–११ र १३ नम्बर वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • ललितपुर १ (क)
  • ललितपुर १ (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.