काठमाडौँ १० (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

काठमाडौँ १० (निर्वाचन क्षेत्र)

काठमाडौँ १० नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

छरितो तथ्यहरू काठमाडौँ १०, प्रदेश ...
काठमाडौँ १०
संसदीय निर्वाचन क्षेत्र
Thumb
बागमती प्रदेशमा काठमाडौँ १०
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०६४
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)राजेन्द्रकुमार केसी
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

काठमाडौँ १० संसदीय क्षेत्रमा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिकाचन्द्रागिरि नगरपालिकाको २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ १० (क)
  • काठमाडौँ १० (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.