अछाम २ नेपालको अछाम जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्रहरू मध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[1][2]

छरितो तथ्यहरू अछाम २, प्रदेश ...
अछाम २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
Thumb
Thumb
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम जिल्ला
निर्वाचक मण्डल६८,३१०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदयज्ञबहादुर बोगटी (नेकपा (एमाले)
सुदूरपश्चिम
सांसद
२(क)
अक्कलबहादुर रावल (नेकपा (माओवादी केन्द्र)
सुदूरपश्चिम प्रदेश
सांसद
२(ख)
बलबहादुर सोडारी नेकपा (एमाले)
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

अछाम २ संसदीय निर्वाचन क्षेत्रमा मङ्गलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका, ढकारी गाउँपालिकातुर्माखाँद गाउँपालिका समावेश छ।

प्रदेश सभा खण्डहरू

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • अछाम २ (क)
  • अछाम २ (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...
बन्द गर्नुहोस्

प्रदेश सभा

थप जानकारी निर्वाचन, सदस्य ...
बन्द गर्नुहोस्

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७४

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.