सङ्खुवासभा १ (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

सङ्खुवासभा १ (निर्वाचन क्षेत्र)

सङ्खुवासभा १ नेपालको सङ्खुवासभा जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

छरितो तथ्यहरू सङ्खुवासभा १, प्रदेश ...
सङ्खुवासभा १
संसदीय निर्वाचन क्षेत्र
Thumb
कोशी प्रदेशमा सङ्खुवासभा १
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)दिपक खड्का
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

सङ्खुवासभा १ मा सङ्खुवासभा जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सङ्खुवासभा १ (क)
  • सङ्खुवासभा १ (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...
निर्वाचन सदस्य दल
२०४८ परशुराम मेगी गुरुङ नेकपा एमाले
२०५१ देधराज खड्का
२०५६ टंकप्रसाद राई नेपाली कांग्रेस
२०६४ पूर्णप्रसाद राई नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० तारामान गुरुङ नेपाली कांग्रेस
२०७४ राजेन्द्रप्रसाद गौतम नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ दिपक खड्का नेपाली कांग्रेस
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.