From Wikipedia, the free encyclopedia
झापा २ नेपालको झापा जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[1][2]
झापा २ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र प्रतिनिधि सभा | |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | झापा जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०४८ |
सांसद | पवित्रा निरौला खरेल (नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
कोशी प्रदेश सांसद २(क) | तारा एकराज कार्की (नेकपा (एमाले) |
कोशी प्रदेश प्रदेश सांसद २(ख) | विर्खबहादुर प्रधान नेकपा (एमाले) |
झापा २ संसदीय निर्वाचन क्षेत्रमा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको १-९ , कनकाई नगरपालिकाको ८ र ९ र बुद्धशान्ति गाउँपालिकाको १-३ लगायतका वडाहरू समावेश गरिएको छ।
कोशी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.