भक्तपुर २ (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

भक्तपुर २ (निर्वाचन क्षेत्र)

भक्तपुर २ नेपालको भक्तपुर जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

छरितो तथ्यहरू भक्तपुर २, प्रदेश ...
भक्तपुर २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
Thumb
बागमती प्रदेशमा भक्तपुर २
Thumb
प्रदेश सभा खण्ड २(क) (रातो) र २(ख)
प्रदेशबागमती प्रदेश
जिल्लाभक्तपुर जिल्ला
निर्वाचक मण्डल९४,१६४
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसददुर्लभ थापा क्षेत्री (नेपाली काङ्ग्रेस)
बागमती
सांसद
२(क)
किरण थापामगर (नेकपा (एमाले))
बागमती प्रदेश
सांसद
२(ख)
राजेन्द्रमान श्रेष्ठ (नेकपा (एकीकृत समाजवादी))
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

भक्तपुर २ संसदीय निर्वाचन क्षेत्रमा सूर्यविनायक नगरपालिकामध्यपुर थिमी नगरपालिका समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

बागमती प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • भक्तपुर २(क)
  • भक्तपुर २(ख)

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...
बन्द गर्नुहोस्

प्रदेश सभा

थप जानकारी निर्वाचन, सदस्य ...
बन्द गर्नुहोस्

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७९

थप जानकारी उम्मेदवार, दल ...
उम्मेदवारदलमत%
दुर्लभ थापा क्षेत्रीनेपाली काङ्ग्रेस२४,२३९३८.०६
महेश बस्नेतनेकपा (एमाले)२३,२८२३६.५५
अनुराधा थापा मगरनेपाल मजदुर किसान पार्टी७,१२७११.१९
साजन विकराष्ट्रिय स्वतन्त्र पार्टी४,०९८६.४३
मोहन केसीराष्ट्रिय प्रजातन्त्र पार्टी२,५६९४.०३
अन्य२,३७८३.७३
जम्मा६३,६९३१००
बहुमत९५७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [३]
बन्द गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेकपा (एमाले) महेश बस्नेत ३६,४१२
नेपाली काङ्ग्रेस दमननाथ ढुङ्गाना १८,६८७
नेपाल मजदुर किसान पार्टी अनुराधा थापा मगर ५,४७१
विवेकशील साझा पार्टी शशीविक्रम कार्की १,७८४
अन्य ७५५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
बन्द गर्नुहोस्

प्रदेश सभा निर्वाचन, २०७४

थप जानकारी दल, उम्मेदवार ...
२(क)
दल उम्मेदवार मत
नेकपा (एमाले) शशीजङ्ग थापा १९,५१५
नेपाली काङ्ग्रेस अङ्गत खड्का ९,११५
नेपाल मजदुर किसान पार्टी सरोजराज गोसाई २,६५४
विवेकशील साझा पार्टी रमेश राई १,०८१
अन्य ९५९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
२(ख)
दल उम्मेदवार मत
नेकपा (एमाले) राजेन्द्रमान श्रेष्ठ १४,२२९
नेपाली काङ्ग्रेस गणेशमान चित्रकार ११,५३८
नेपाल मजदुर किसान पार्टी प्रेमजन थापा श्रेष्ठ २,३५५
विवेकशील साझा पार्टी रामभक्त बडे 1,088
अन्य ७६९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
बन्द गर्नुहोस्

संविधान सभा निर्वाचन, २०७०

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामेश्वरप्रसाद ढुङ्गेल २१,१२१
नेपाल मजदुर किसान पार्टी सुनिल प्रजापति १७,४११
नेकपा (एमाले) महेश बस्नेत १६,०२९
एनेकपा (माओवादी) देवीप्रसाद ढकाल ५,७९१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल दीपेन्द्रकुमार केसी २,६३२
राष्ट्रिय प्रजातन्त्र पार्टी सानुकाजी हेका १,७६१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[४]
बन्द गर्नुहोस्

संविधान सभा निर्वाचन, २०६४

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेपाल मजदुर किसान पार्टी सुनिल प्रजापति १८,१००
नेपाली काङ्ग्रेस लेखनाथ न्यौपाने १३,२६५
नेकपा (एमाले) गणेशबहादुर खत्री ११,७६९
एनेकपा (माओवादी) अर्जुनबहादुर थापा १०,९६६
राष्ट्रिय प्रजातन्त्र पार्टी रामहरि थापा ३,४१८
अन्य ४,१५५
नतिजा नेमकिपा विजयी
स्रोत: निर्वाचन आयोग[५]
बन्द गर्नुहोस्

आम निर्वाचन २०५६

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस लेखनाथ न्यौपाने १४,२००
नेपाल मजदुर किसान पार्टी सुनिल प्रजापति १३,४३२
नेकपा (एमाले) युवराज कार्की ९,०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी गणेशबहादुर खत्री ७,८२८
नेकपा (माले) प्रेमनन्दलाल श्रेष्ठ १,५९१
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) सानुकाजी हेका १,३१४
संयुक्त जनमोर्चा नेपाल कृष्णलाल गोजा श्रेष्ठ १,०४४
अन्य ४०३
अवैध मत ८८६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[६][७]
बन्द गर्नुहोस्

आम निर्वाचन २०५१

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेपाल मजदुर किसान पार्टी आशाकाजी बसुकला १३,५८१
राष्ट्रिय प्रजातन्त्र पार्टी गणेशबहादुर खत्री ११,९०६
नेपाली काङ्ग्रेस रामप्रसाद दवाडी १०,६३०
नेकपा (एमाले) राजेन्द्रमान श्रेष्ठ ८,४९६
अन्य ८८८
नतिजा नेमकिपा
स्रोत: निर्वाचन आयोग[६]
बन्द गर्नुहोस्

आम निर्वाचन २०४८

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस जगन्नाथ आचार्य १६,०५२
नेपाल मजदुर किसान पार्टी भैरव रिजाल १४,७५२
नतिजा काङ्ग्रेस विजयी
स्रोत:
बन्द गर्नुहोस्

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.