दुर्लभ थापा क्षेत्री
From Wikipedia, the free encyclopedia
Remove ads
दुर्लभ थापा क्षेत्री नेपाली काँग्रेसका नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा भक्तपुर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २४२३९ मत हासिल गरेका थिए। [१]
Remove ads
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads