कैलाली ४ (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

कैलाली ४ (निर्वाचन क्षेत्र)

कैलाली ४ नेपालको कैलाली जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

छरितो तथ्यहरू कैलाली ४, प्रदेश ...
कैलाली ४
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
Thumb
Thumb
प्रदेश सभा खण्ड ४(क) (रातो) र ४ (ख)
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली जिल्ला
निर्वाचक मण्डल९३,३८४
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदवीरबहादुर बलायर (नेपाली काङ्ग्रेस)
सुदूरपश्चिम
सांसद
४(क)
दीर्घबहादुर सोडारी (नेकपा (एकीकृत समाजवादी))
सुदूरपश्चिम प्रदेश
सांसद
४(ख)
प्रकाशबहादुर बम (नेपाली काङ्ग्रेस)
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

कैलाली १ संसदीय निर्वाचन क्षेत्रमा गोदावरी नगरपालिका, चुरे गाउँपालिका, मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ र गौरीगङ्गा नगरपालिका समावेश छ।

प्रदेश सभा खण्डहरू

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कैलाली ४ (क)
  • कैलाली ४ (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...
बन्द गर्नुहोस्

प्रदेश सभा

थप जानकारी निर्वाचन, सदस्य ...
बन्द गर्नुहोस्

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७९

थप जानकारी उम्मेदवार, दल ...
उम्मेदवारदलमत%
वीरबहादुर बलायरनेपाली काङ्ग्रेस२६,२७५४४.२६
लेखराज भट्टनेकपा (एमाले)२२,६६३३८.१७
कैया चौधरीनागरिक उन्मुक्ति पार्टी६,२३३१०.५
गोविन्दप्रसाद भट्टराष्ट्रिय स्वतन्त्र पार्टी२,२३०३.७६
जयबहादुर धामीराष्ट्रिय प्रजातन्त्र पार्टी१,४७०२.४८
अन्य४९६०.८४
जम्मा५९,३६७१००
बहुमत३,६१२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [३]
बन्द गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) लेखराज भट्ट ३१,३५९
नेपाली काङ्ग्रेस सुनीलकुमार भण्डारी २०,९६०
स्वतन्त्र गीता क्षेत्री ३,१७३
राष्ट्रिय जनमोर्चा लक्ष्मीराम आचार्य १,१०७
अन्य १,४६१
अवैध मत ३,९३५
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
बन्द गर्नुहोस्

प्रदेश सभा निर्वाचन, २०७४

थप जानकारी दल, उम्मेदवार ...
४(क)
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी दीर्घबहादुर सोडारी १६,११५
नेपाली काङ्ग्रेस यज्ञराज चौधरी ११,४२५
अन्य १,७५४
अवैध मत १,७६१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
४(ख)
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी कृष्णराज सुवेदी १६,०२२
नेपाली काङ्ग्रेस हीरा दुरा भट्ट ११,८०३
अन्य १,४३०
अवैध मत १,६२६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
बन्द गर्नुहोस्

संविधान सभा निर्वाचन, २०७०

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
एनेकपा (माओवादी) गौरीशङ्कर चौधरी ११,९६८
नेपाली काङ्ग्रेस खेमराज डगौरा थारू ८,६१०
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी दीर्घबहादुर सोडारी ६,७५६
राष्ट्रिय प्रजातन्त्र पार्टी वीरेन्द्रबहादुर बम ४,१७०
जनता समाजवादी पार्टी, नेपाल हीरालाल चौधरी २,९२८
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) चन्द्रकुमार चौधरी २,६०२
नेकपा (मार्क्सवादी लेनिनवादी खगेन्द्रकुमार ठगुल्ला १,०४४
अन्य ५,१६१
नतिजा माओवादी विजयी
स्रोत: नेपालन्युज[४]
बन्द गर्नुहोस्

संविधान सभा निर्वाचन, २०६४

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेकपा (माओवादी) कृष्णकुमार चौधरी २७,५४७
नेपाली काङ्ग्रेस नारायणदत्त मिश्र ८,३६७
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी पार्वतीकुमार चौधरी ७,०९९
राष्ट्रिय प्रजातन्त्र पार्टी दीपेन्द्रबहादुर शाही २,४८४
राष्ट्रिय जनशक्ति पार्टी आशाराम चौधरी २,१५२
अन्य १,७६७
अवैध मत १,७००
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[५]
बन्द गर्नुहोस्

आम निर्वाचन २०५६

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस टेकबहादुर चोखाल १७,९९८
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी हनुमान चौधरी ११,९०७
राष्ट्रिय प्रजातन्त्र पार्टी धनबहादुर बम १०,३१८
नेकपा (मार्क्सवादी लेनिनवादी महेश्वर पाठक १,०८९
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) धनबहादुर शाह १,०६१
अन्य १,४४९
अवैध मत १,५५७
नतिजामा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[६][७]
बन्द गर्नुहोस्

आम निर्वाचन २०५१

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी महेश्वर पाठक ९,५९४
राष्ट्रिय प्रजातन्त्र पार्टी धनबहादुर बम ९,०३८
नेपाली काङ्ग्रेस टेकबहादुर चोखाल ८,०७६
स्वतन्त्र रामचन्द्र भट्ट ३,२३०
अन्य २,८७५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[६]
बन्द गर्नुहोस्

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.