चुरे गाउँपालिका

From Wikipedia, the free encyclopedia

चुरे गाउँपालिका

चुरे गाउँपालिका कैलाली जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍सहजपुर, खैराला र निगाली गाविसहरू यसमा गाभिएका थिए।

छरितो तथ्यहरू चुरे गाउँपालिका, देश ...
चुरे गाउँपालिका
Thumb
सुदूरपश्चिम प्रदेशको नक्सामा चुरे गाउँपालिकाको अवस्थिति
Thumb
चुरे गाउँपालिका (नेपाल)
निर्देशाङ्क: 28.94°N 80.58°E / 28.94; 80.58
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षचक्रबहादुर बोगटी (नेकपा (एमाले))
  उपाध्यक्षधनादेवी थापा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा४९३.१८ किमी (१९०.४२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,४००
  घनत्व४३/किमी (११०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
केन्द्रसाविकको निगाली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट
बन्द गर्नुहोस्

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चुरे गाउँपालिकाको कुल जनसङ्ख्या २१,४०० रहेको छ भने यहाँ ४,२३९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.