बाँके १ (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

बाँके १ (निर्वाचन क्षेत्र)

बाँके १ नेपालको बाँके जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

छरितो तथ्यहरू बाँके १, प्रदेश ...
बाँके १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
Thumb
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदसूर्यप्रसाद ढकाल नेकपा (एमाले)
लुम्बिनी प्रदेश
सांसद
१(क)
कृष्णा केसी (नेकपा (माओवादी केन्द्र))
लुम्बिनी प्रदेश
सांसद
१(ख)
दुर्गाप्रसाद चौधरी (नेकपा (एमाले))
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

बाँके १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिकाकोहलपुर नगरपालिका समावेश छ।

प्रदेश सभा खण्डहरू

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बाँके १ (क)
  • बाँके १ (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...
बन्द गर्नुहोस्

प्रदेश सभा

थप जानकारी निर्वाचन, सदस्य ...

१(क)

निर्वाचन सदस्य दल
२०७४ कृष्णा केसी नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ कृष्णा केसी नेकपा (माओवादी केन्द्र)

१(ख)

निर्वाचन सदस्य दल
२०७४ आरती पौडेल नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ दुर्गाप्रसाद चौधरी नेकपा (एमाले)
बन्द गर्नुहोस्

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७९

थप जानकारी उम्मेदवार, दल ...
उम्मेदवारदलमत%
सूर्यप्रसाद ढकालनेकपा (एमाले)२५,०२६३५.३४
महेश्वरजङ्ग गहतरनजनेकपा (माओवादी केन्द्र)१९,६३२२७.७२
सुरेशकुमार चौधरीनागरिक उन्मुक्ति पार्टी११,४६५१६.१९
आनन्दबाबु काफ्लेराष्ट्रिय स्वतन्त्र पार्टी१०,०७११४.२२
रामकुमार यादवजनता समाजवादी पार्टी, नेपाल२,६९३३.८
अन्य१,९२४२.७२
जम्मा७०,८१११००
बहुमत५,३९४
नेकपा (एमाले) विजयी
स्रोत: [३]
बन्द गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार प्राप्त मत
नेकपा (माओवादी केन्द्र) महेश्वरजङ्ग गहतराज ३१,१७३
नेपाली काङ्ग्रेस माधवराम खत्री २८,२१७
सङ्घीय समाजवादी फोरम, नेपाल लालबहादुर शाह ४,५८८
अन्य २,२६५
अवैध मत ३,५९२
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
बन्द गर्नुहोस्

प्रदेश सभा निर्वाचन, २०७४

थप जानकारी दल, उम्मेदवार ...
१(क)
दल उम्मेदवार प्राप्त मत
नेकपा (माओवादी केन्द्र) कृष्णा केसी १३,४३६
नेपाली काङ्ग्रेस शरदचन्द्र वर्मा १०,२४०
सङ्घीय समाजवादी फोरम, नेपाल कमसार खान ४,५५३
अन्य २,१७४
अवैध मत २,३०४
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
१(ख)
दल उम्मेदवार प्राप्त मत
नेकपा (एमाले) आरती पौडेल १९,३८९
नेपाली काङ्ग्रेस नारायणप्रसाद गौडेल १५,२०५
अन्य १,३३३
अवैध मत १,१२५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
बन्द गर्नुहोस्

संविधान सभा निर्वाचन, २०७०

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार प्राप्त मत
नेकपा (एमाले) देवराज भार 13,972
नेपाली काङ्ग्रेस नारायणप्रसाद शर्मा सिग्देल 12,429
एनेकपा (माओवादी) महेश्वरजङ्ग गहतराज ७,९९२
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) फुलाराम थारू ४,३२१
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रेमबहादुर भण्डारी ३,९१९
अन्य ४,०९५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[४]
बन्द गर्नुहोस्

संविधान सभा निर्वाचन, २०६४

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार प्राप्त मत
नेकपा (माओवादी) तिलक परियार १६,०८७
नेकपा (एमाले) देवराज भार ९,३६०
नेपाली काङ्ग्रेस गजेन्द्रबहादुर हमाल ८,४८५
मधेशी जनअधिकार फोरम, नेपाल फुलाराम थारू ४,६१६
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रेमबहादुर भण्डारी २,८४८
नेकपा (माले) पदमबहादुर मल्ल १,६०१
अन्य २,२१८
अवैध मत २,०३८
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[५]
बन्द गर्नुहोस्

आम निर्वाचन २०५६

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार प्राप्त मत
नेपाली काङ्ग्रेस ज्ञानु केसी १५,१३७
नेकपा (एमाले) दिनेशचन्द्र यादव १४,१७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) प्रेमबहादुर भण्डारी ७,५२४
राष्ट्रिय प्रजातन्त्र पार्टी चेतबहादुर थापा ५,४९४
नेकपा (माले) कृष्णराज पन्त 1,984
स्वतन्त्र ठाकुरसिंह थारू १,०२८
अन्य ८०७
अवैध मत १,५९०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[६][७]
बन्द गर्नुहोस्

आम निर्वाचन २०५१

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार प्राप्त मत
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रेमबहादुर भण्डारी १५,२७६
नेपाली काङ्ग्रेस सनतकुमार रेग्मी ११,८१४
नेकपा (एमाले) कालीबहादुर धिताल ८,४५१
स्वतन्त्र युवराज शर्मा १,०७६
अन्य २,२८६
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[६]
बन्द गर्नुहोस्

आम निर्वाचन २०४८

थप जानकारी दल, उम्मेदवार ...
दल उम्मेदवार प्राप्त मत
नेपाली काङ्ग्रेस सयद मिराज अहमत शाह १४,६०४
नेकपा (एमाले) ७,२२२
नतिजा काङ्ग्रेस विजयी
स्रोत:
बन्द गर्नुहोस्

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.