तेह्रथुम १ (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

तेह्रथुम १ (निर्वाचन क्षेत्र)

तेह्रथुम १ नेपालको तेह्रथुम जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

छरितो तथ्यहरू तेह्रथुम १, प्रदेश ...
तेह्रथुम १
संसदीय निर्वाचन क्षेत्र
Thumb
कोशी प्रदेशमा तेह्रथुम १
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)सिता गुरुङ
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

तेह्रथुम १ मा तेह्रथुम जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • तेह्रथुम १ (क)
  • तेह्रथुम १ (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...
निर्वाचन सदस्य दल
२०४८ विजय सुब्बा नेकपा एमाले
२०५१ सुरेन्द्रकुमार फाम्बो
२०५६ विजय सुब्बा
२०६४ तुलसी सुब्बा नेपाली कांग्रेस
२०७० भवानीप्रसाद खापुङ नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
अगस्ट २०२१ नेपाल कम्युनिस्ट पार्टी (एस)
२०७९ सीता गुरुङ नेपाली कांग्रेस
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.