पाँचथर १ (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

पाँचथर १ (निर्वाचन क्षेत्र)

पाँचथर १ नेपालको पाँचथर जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

छरितो तथ्यहरू पाँचथर १, प्रदेश ...
पाँचथर १
संसदीय निर्वाचन क्षेत्र
Thumb
कोशी प्रदेशमा पाँचथर १
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)वसन्तकुमार नेम्वाङ
बन्द गर्नुहोस्

सम्मिलित क्षेत्रहरू

पाँचथर १ मा पाँचथर जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पाँचथर १ (क)
  • पाँचथर १ (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.