नेपालका राजनीतिक दलहरूको सूची

दर्ता भएका दलहरू From Wikipedia, the free encyclopedia

Remove ads

निम्न दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन्।[]

राजनीतिक दलहरू

थप जानकारी दल, स्थापना (वि.सं) ...

निर्वाचन आयोगमा दर्ता भएका दलहरूले निम्न अवस्था पूरा गरेमा राष्ट्रिय दल बन्दछन्:[][]

पहिलो हुने निर्वाचित हुने निर्वाचनमार्फत एक सिट जितेको:

समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत कूल वैध मतको ३% प्राप्त गरेको

नेपालमा हाल दसवटा राष्ट्रिय दलहरू छन्[]

^ क: प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्हलाई दुवै पार्टीको साझा चुनाव चिन्हको रूपमा प्रयोग गरेर मात्र नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र)सँग सहकार्य गरेको थियो।[] नेपालको दोस्रो सङ्घीय संसद संयुक्त रूपमा उनीहरूको ३२ सिटमध्ये २ सिट नेसपाको हो। महिन्द्र राय यादव प्रत्यक्ष र उमरावती देवी यादव समानुपातिक वर्गबाट निर्वाचित भएका थिए। नेसपाले एक्लै राष्ट्रिय पार्टीको हैसियत प्राप्त गर्न सकेन।

Remove ads

सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरू

समानुपातिक तर्फ ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने राजनीतिक दलले प्रत्यक्ष निर्वाचित वा समानुपातिक तर्फका उम्मेदवारलाई स्वतन्त्र सांसदका रुपमा संसद्मा पठाउनु पर्नेछ। अर्को शब्दमा भन्ने हो भने, राष्ट्रिय पार्टी बन्ने मापदण्ड पूरा गर्न असफल हुने कुनै पनि राजनीतिक दलका उम्मेदवारहरू एक दलको रूपमा संसद्मा प्रतिनिधित्व गर्न अयोग्य हुनेछन्।[][]

नेपालको संसदमा प्रतिनिधित्व गर्ने पाँच वटा यस्ता राजनीतिक दल छन्, जसले राष्ट्रिय हैसियत प्राप्त गर्न सकेका छैनन्।[]

थप जानकारी दल, स्थापना ...
Remove ads

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरू

थप जानकारी दल, स्थापना ...

स्थानीय तहहरूमा प्रतिनिधित्व गर्ने दलहरू

थप जानकारी दल, राजनीतिक स्थान ...
Remove ads

अन्य दलहरू

थप जानकारी दल, राजनीतिक स्थान ...
Remove ads

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Loading content...

बाह्य कडीहरू

Loading content...
Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads