फेटा गाउँपालिका

From Wikipedia, the free encyclopedia

फेटा गाउँपालिकाmap

फेटा गाउँपालिका बारा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३][४] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका भुलही, भरबलीया, रघुनाथपुर (८,९), बतरा, पुरैनिया र फेटा गाविसहरू यसमा गाभिएका थिए।

छरितो तथ्यहरू फेटा गाउँपालिका, देश ...
फेटा गाउँपालिका
Thumb
मधेश प्रदेशको नक्सामा फेटा गाउँपालिकाको अवस्थिति
Thumb
फेटा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: 27.00°N 84.94°E / 27.00; 84.94
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षरुस्तम अन्सारी (विवेकशील साझा पार्टी)
  उपाध्यक्षनिलम साह (विवेकशील साझा पार्टी)
क्षेत्रफल
  जम्मा२६.६५ किमी (१०.२९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२८,३९५
  घनत्व११००/किमी (२८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
केन्द्रसाविकको फेटा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट
बन्द गर्नुहोस्

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फेटा गाउँपालिकाको कुल जनसङ्ख्या २८,३९५ रहेको छ भने यहाँ ५,०५१ घरधुरी रहेका छन्।[२]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.