जनता प्रगतिशील पार्टी (नेपाल)

समाजवादी लोकतान्त्रिक दल From Wikipedia, the free encyclopedia

जनता प्रगतिशील पार्टी नेपालको सातौँ ठूलो राजनीतिक दल हो।[१] [२] यो राजनीतिक दल आधिकारिक रूपमा वि.सं. २०७८ मङ्सिर २८ मा घोषणा गरिएको थियो।[३] [४] यो दलको वर्तमान अध्यक्ष हृदयेश त्रिपाठी हुन्।[५]

छरितो तथ्यहरू जनता प्रगतिशील पार्टी, अध्यक्ष ...
जनता प्रगतिशील पार्टी
अध्यक्षहृदयेश त्रिपाठी
स्थापना१४ डिसेम्बर २०२१; २ वर्ष पहिले (२०२१-१२-14)
टुक्रिएकोनेकपा (एमाले)
प्रमुख कार्यालयकाठमाडौँ, नेपाल
विचारधारासामाजिक लोकतन्त्र
मधेशी अधिकार
राजनीतिक स्थानमध्य बाम
प्रतिनिधि सभा
२ / २७५
लुम्बिनी प्रदेश सभा
२ / ८७
निर्वाचन चिह्न
Thumb
बन्द गर्नुहोस्

इतिहास

सन् २०२१ अगस्टसम्म दलकाका सदस्यहरूले स्वतन्त्र राजनीतिक समूहको रुपमा आफ्नो उम्मेदवारी भरेका थिए।[६] नेकपा (एमाले) र यो समूहबीच भएको सहमति अनुसार उनीहरूसँग चुनाव चिन्ह सूर्य थियो।[७] यो दलको तर्फबाट प्रतिनिधि सभा सदस्यमा बृजेश कुमार गुप्ता र हृदयेश त्रिपाठी विजयी भएका छन्। त्यस्तै, अजय शाही र धर्मलाल श्रीवास्तव लुम्बिनी प्रदेशको प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए।[८] तर ईश्वर दयाल मिश्र र पशुपति दयाल मिश्र चुनाव जित्न सकेनन्।[९]

यो दल आधिकारिक रूपमा निर्वाचन आयोगमा दर्ता हुने क्रममा रहेको छ।[१०]

व्यवस्थापिका मा उपस्थिति

थप जानकारी संसद, संसदीय दलका नेता ...
संसद संसदीय दलका नेता सिट सङ्ख्या
प्रतिनिधि सभा हृदयेश त्रिपाठी
२ / २७५
लुम्बिनी प्रदेश प्रदेशसभा अजय शाही
२ / ८७
बन्द गर्नुहोस्

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.