Remove ads
समाजवादी लोकतान्त्रिक दल From Wikipedia, the free encyclopedia
जनता प्रगतिशील पार्टी नेपालको सातौँ ठूलो राजनीतिक दल हो।[1] [2] यो राजनीतिक दल आधिकारिक रूपमा वि.सं. २०७८ मङ्सिर २८ मा घोषणा गरिएको थियो।[3] [4] यो दलको वर्तमान अध्यक्ष हृदयेश त्रिपाठी हुन्।[5]
जनता प्रगतिशील पार्टी | |
---|---|
[[File:| border|150px|upright=0.8]] | |
अध्यक्ष | हृदयेश त्रिपाठी |
स्थापना | १४ डिसेम्बर २०२१ |
टुक्रिएको | नेकपा (एमाले) |
प्रमुख कार्यालय | काठमाडौँ, नेपाल |
विचारधारा | सामाजिक लोकतन्त्र मधेशी अधिकार |
राजनीतिक स्थान | मध्य बाम |
प्रतिनिधि सभा | २ / २७५
|
लुम्बिनी प्रदेश सभा | २ / ८७
|
निर्वाचन चिह्न | |
सन् २०२१ अगस्टसम्म दलकाका सदस्यहरूले स्वतन्त्र राजनीतिक समूहको रुपमा आफ्नो उम्मेदवारी भरेका थिए।[6] नेकपा (एमाले) र यो समूहबीच भएको सहमति अनुसार उनीहरूसँग चुनाव चिन्ह सूर्य थियो।[7] यो दलको तर्फबाट प्रतिनिधि सभा सदस्यमा बृजेश कुमार गुप्ता र हृदयेश त्रिपाठी विजयी भएका छन्। त्यस्तै, अजय शाही र धर्मलाल श्रीवास्तव लुम्बिनी प्रदेशको प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए।[8] तर ईश्वर दयाल मिश्र र पशुपति दयाल मिश्र चुनाव जित्न सकेनन्।[9]
यो दल आधिकारिक रूपमा निर्वाचन आयोगमा दर्ता हुने क्रममा रहेको छ।[10]
संसद | संसदीय दलका नेता | सिट सङ्ख्या |
---|---|---|
प्रतिनिधि सभा | हृदयेश त्रिपाठी | २ / २७५ |
लुम्बिनी प्रदेश प्रदेशसभा | अजय शाही | २ / ८७ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.