From Wikipedia, the free encyclopedia
इन्टरपोल (अङ्ग्रेजी: Interpol, अन्तरास्ट्रिय आपराधिक प्रहरी संस्था वा International Criminal Police Organization) विभिन्न देशहरूका प्रहरीहरु बीच सहकार्य गरी अन्तरराष्ट्रीय स्तरमा अपराधिक गतिविधि विरुद्ध संयुक्त रूपमा कार्य गर्ने अन्तराष्ट्रीय संस्था हो।
इन्टरपोलमा हाल १९५ सदस्य देशहरू छन्। :[1]
Interpol members |
---|
|
३ संयुक्त राष्ट्रसांघ सदस्य र ३ सिमित मान्यता प्राप्त राज्यहरू हाल इन्टरपोलको सदस्य छैनन्: उत्तर कोरिया, Palau, and Tuvalu, as well as Kosovo and Western Sahara.
गणतन्त्र चीनको हकमा, यो १९६१ सेप्टेम्बरमा, इन्टरपोलमा सदस्य भएको थियो। जनवादी गणतन्त्र चीनलाई संयुक्त राष्ट्र सँघमा चीनको स्थान दिइएपछि, इन्टरपोलले १९८४ मा गणतन्त्र चीनको सट्टा जनवादी गणतन्त्र चीनलाई "चीन"को मान्यता दियो। [5]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.