लेसोथो

दक्षिणी अफ्रिकाको अधिराज्य From Wikipedia, the free encyclopedia

लेसोथो

लेसोथो, (सोथो: Naha ea Lesotho) आधिकारिक रूपमा लेसोथो अधिराज्य दक्षिण अफ्रिकामा अवस्थित एक भूपरिवेष्ठित राष्ट्र हो। लेसोथो ३०,००० वर्ग किलोमिटर (११,५८३ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ र यसको जनसङ्ख्या लगभग २० लाख रहेको छ। यसको राजधानी र सबैभन्दा ठूलो सहर मासेरू हो। देशको आधिकारिक भाषाहरू सोथो र अङ्ग्रेजी हुन्।

छरितो तथ्यहरू लेसोथो अधिराज्यNaha ea Lesotho, राजधानी र सबैभन्दा ठुलो सहर ...
लेसोथो अधिराज्य
Naha ea Lesotho
Thumb
झन्डा
Thumb
प्रतीकचिह्न
आदर्श वाक्य: "Khotso, Pula, Nala"
"शान्ति, वर्षा, समृद्धि"
राष्ट्रिय गान: Lesōthō Fatše La Bo-Ntat'a Rōna
(नेपाली: "लेसोथो, हाम्रो पूर्खाको देश")

Thumb
Thumb
राजधानी
र सबैभन्दा ठुलो सहर
मासेरू
२९°२८′द २७°५६′पू
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
  • ९९.७% बासोथो
  • ०.३% अन्य
धर्म
(सन् २०१५)[]
रैथाने(हरू)
  • मोसोथो (एकवचन)
  • बासोथो (बहुवचन)
सरकारएकात्मक संसद राजतन्त्र
 राजा
लेस्टी तृतीय
मोएकेट्सी माजोरो
व्यवस्थापिकासंसद
सिनेट
राष्ट्रिय सभा
संयुक्त अधिराज्यबाट स्वतन्त्र
 लागू
४ अक्टोबर १९६६
क्षेत्रफल
 जम्मा
३०,३५५ किमी (११,७२० वर्ग माइल) (१३७औँ)
 पानी (%)
०.००३२%
जनसङ्ख्या
 सन् २०२१ अनुमानित
२,२८१,४५४[][] (१४४औँ)
 सन् २००४ जनगणना
२,१४२,२४९
 घनत्व
६८.१ /किमी2 (१७६.४ /वर्ग माइल) (१३८औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१७ लगत
 जम्मा
$७.४४८ अर्ब[]
 प्रति व्यक्ति
$२,८६८[]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१७ लगत
 जम्मा
$२.७२१ अर्ब[]
 प्रति व्यक्ति
$१,४१३[]
गिनी (सन् २०१७)४४.९[]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.५२७[]
न्यून · १६५औँ
मुद्रालोती (LSL)
दक्षिण अफ्रिकी रान्द (ZAR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (दक्षिण अफ्रिकी मानक समय)
मिति ढाँचावर्ष-महिना-दिन
दिन/महिना/वर्ष[क]
सडक प्रयोगबायाँ
टेलिफोन कोड+२६६
इन्टरनेट डोमेनडटएलएस
  1. ^ वर्ष-महिना-दिन सोथोमा; दिन/महिना/वर्ष अङ्ग्रेजीमा
बन्द गर्नुहोस्

लेसोथो पहिले बासुटोल्यान्ड नामक बेलायती उपनिवेश रहेको थियो तर यसले ४ अक्टोबर १९६६ मा संयुक्त अधिराज्यबाट स्वतन्त्रताको घोषणा गरेको थियो। अहिले यो पूर्ण सार्वभौम राज्य हो र संयुक्त राष्ट्र सङ्घ, अफ्रिकी सङ्घ र दक्षिण अफ्रिकी विकास समुदायको सदस्य हो। लेसोथो भन्ने नामले लगभग "सोथोको भूमि" भन्ने अर्थ दिन्छ।[][]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.