लेबनान

From Wikipedia, the free encyclopedia

लेबनान

लेबनान (/ˈlɛbənɒn/ ( ) कि /ˈlɛbənən/; अरबी: لُبْنَان Lubnān) आधिकारिक नाम: गणतन्त्र लेबनान(अरबी: اَلْجُمْهُورِيَّة اَللُّبْنَانِيَّة al-Jumhūrīyah al-Lubnānīyah; फ्रान्सेली: République libanaise), मेडिटरिनियन सागरको पुर्वीमा पर्ने एसियाली मुलुक हो। यसको उत्तर र पुर्वमा सीरिया, पश्चिममा मेडिटरिनियन सागर र दक्षिणमा इजरायल रहेका छन्। यो देशको राजधानी शहर बेरुत हो।

छरितो तथ्यहरू गणतन्त्र लेबनानاَلْجُمْهُورِيَّة اَللُّبْنَانِيَّةal-Jumhūrīyah al-Lubnānīyah, राजधानी र सबैभन्दा ठुलो सहर ...
गणतन्त्र लेबनान
اَلْجُمْهُورِيَّة اَللُّبْنَانِيَّة
al-Jumhūrīyah al-Lubnānīyah
Thumb
झन्डा
Thumb
प्रतीकचिह्न
राष्ट्रिय गान: كلّنا للوطن  
Kulluna lil-watan  
All Of Us, For Our Country!
Thumb
Location of Lebanon
राजधानी
र सबैभन्दा ठुलो सहर
बेरुत
आधिकारिक भाषाहरूअरवी1
मान्यता प्राप्त राष्ट्रिय भाषाहरूअरबी सम्पर्क भाषा हो तर फ्रान्सेली, अङ्ग्रेजी र आर्मीनियाली भाषाहरु पनि प्रयोग गरिन्छ.
रैथाने(हरू)लेबनानी
सरकारUnitary confessionalist and Parliamentary republic[]
 राष्ट्रपति
मिटेल सूलेइमान
 प्रधानमन्त्री
नाजिब मिकटि
 उप-प्रधानमन्त्री
समिर मोउक्बेल
  संसदको सभामुख
नबिह् बेर्रि
  संसदको उप-सभामुख
फारिड मकारि
व्यवस्थापिकाParliament
Independence 
End of French League of Nations Mandate
 Declaration of Greater Lebanon
१ सेप्टेम्बर १९२०
 Constitution
२३ मे १९३६
 Declared
२६ नोवेम्बर १९४१
 Recognized
२२ नोवेम्बर १९४३
 Withdrawal of Allies Forces
३१ डिसेम्बर १९४६
 Lebanese Civil War
१९७५-१९९०
 दोस्रो गणतन्त्र
१९९०
 Withdrawal of the Israeli Forces
२५ मे २०००
क्षेत्रफल
 कुल
१०,४५२ किमी (४,०३६ वर्ग माइल) (१६६औँ)
 पानी (%)
१.६
जनसङ्ख्या
 २००८ अनुमानित
४,२२४,०००[] (१२६औँ)
 घनत्व
४०४ /किमी2 (१,०४६.४ /वर्ग माइल) (२५औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
 जम्मा
$61.581 billion[] (८३औँ)
 प्रति व्यक्ति
$१५,५५७[] (५७ औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०११ लगत
 जम्मा
$४२.५३९ बिलियन[] (८०औँ)
 प्रति व्यक्ति
$१०,७४७[] (६३औँ)
मानव विकास सूचकाङ्क (२०१९) 0.744[]
उच्च · ९२औ
मुद्रालेबनानी पाउन्ड (LBP)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (EET)
 ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (EEST)
सडक प्रयोगदायाँ
टेलिफोन कोड९६१[]
इन्टरनेट डोमेन.lb
1लेबनानको संविधान को दफा नं ११ states that "अरबी भाषा राष्ट्रिय भाषा हो। एउटा ऐन फ्रेन्च भाषालाई प्रयोग गर्यो हालतहरु छान्छ"
बन्द गर्नुहोस्

इतिहास

सरकार र राजनिति

सन्दर्भ सूची

बाहिरी लिन्कहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.