चाड

From Wikipedia, the free encyclopedia

चाड

चाड अरबी: تشاد Tšād, अरबी उच्चारण: [tʃaːd]; फ्रान्सेली: Tchad, pronounced: [tʃa(d)]) आधिकारिक रूपमा गणतन्त्र चाड (अरबी: جمهورية تْشَاد Jumhūriyyat Tšād; फ्रान्सेली: République du Tchad), उत्तर-मध्य अफ्रिकामा पर्ने देश हो। चाड उत्तरमा लिबिया, पूर्वमा सुडान, दक्षिणमा मध्य अफ्रिकी गणतन्त्र, दक्षिण-पश्चिममा क्यामेरून र दक्षिण पश्चिममा नाइजेरियाको (चाड ताल) र पश्चिममा नाइजरसँग सिमाना साझेदारी गरेको छ। यहाँको जनसङ्ख्या १ करोड ६० लाख रहेको छ जसमध्ये १६ लाख मानिस राजधानी र सबैभन्दा ठूलो सहर एनजामेनामा बसोबास गर्छन्।

छरितो तथ्यहरू गणतन्त्र चाडRépublique du Tchadcode: fr is deprecated (फ्रान्सेली)جمهورية تشادcode: ar is deprecated (अरबी)Jumhūriyyat Tšād, राजधानी र सबैभन्दा ठुलो सहर ...
गणतन्त्र चाड
République du Tchad  (फ्रान्सेली)
جمهورية تشاد  (अरबी)
Jumhūriyyat Tšād
Thumb
झन्डा
Thumb
निशान छाप
आदर्श वाक्य: 
  • "Unité, Travail, Progrès" (फ्रान्सेली)
  • "الاتحاد، العمل، التقدم" (अरबी)
  • "एकता, कर्म, उन्नति"
राष्ट्रिय गान: 
  • La Tchadienne  (फ्रान्सेली)
  • نشيد تشاد الوطني  (अरबी)
  • (नेपाली: "चाडेली गान")
Thumb
राजधानी
र सबैभन्दा ठुलो सहर
एनजामेना
१२°०६′उ १६°०२′पू
आधिकारिक भाषाहरूअरबीफ्रान्सेली
जातिगत समूहहरू
(सन् २००९ को जनगणना[])
  • २६.६% सारा
  • १२.९% चाडेली अरबी
  • ८.५% कानेम्बु
  • ७.२% मासालित
  • ६.९% तुबो
  • ४.८% मासा
  • ३.७% बिदियो
  • ३.७% बउलाला
  • ३.०% मार्बा
  • २.६% दाद्यो
  • २.५% मुन्दाङ
  • २.४% गाब्री
  • २.४% जागहावा
  • २.१% फुला
  • २.०% तुपुरी
  • १.६% तामु
  • १.४% कारो
  • १.३% बान्गुर्मी
  • १.०% मेस्मेदी
  • २.६% अन्य चाडेली
  • ०.७% विदेशी
धर्म
(सन् २०१५)[]
रैथाने(हरू)चाडेली
सरकारसैन्य सरकार अन्तर्गत अन्तकालीन एकात्मक राज्य []
 सङ्क्रमणकालीन सैनिक परिषद्का अध्यक्ष
Mahamat Déby[]
Albert Pahimi Padacké
 राष्ट्रिय सभाको अध्यक्ष
खाली
व्यवस्थापिकासङ्क्रमणकालीन सैनिक परिषद्[][][]
स्वतन्त्र
 गणतन्त्र स्थापना
२८ नोभेम्बर १९५८
 फ्रान्सबाट
११ अगस्ट १९६०
क्षेत्रफल
 जम्मा
१२,८४,००० किमी (४,९६,००० वर्ग माइल)[] (२०औँ)
 पानी (%)
१.९
जनसङ्ख्या
 सन् २०२० अनुमानित
१६,२४४,५१३[] (७०औँ)
 सन् २००९ जनगणना
११,०३९,८७३[]
 घनत्व
८.६ /किमी2 (२२.३ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१८ लगत
 जम्मा
$३० अर्ब[१०] (१२३औँ)
 प्रति व्यक्ति
$२,४२८[१०] (१६८औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१८ लगत
 जम्मा
$११ अर्ब[१०] (१३०औँ)
 प्रति व्यक्ति
$८९०[१०] (१५१औँ)
गिनी (सन् २०११)४३.३[११]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९).०३९८[१२]
न्यून · १८७औँ
मुद्रामध्य अफ्रिकी सिएफई फ्रान्क (XAF)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (पश्चिम अफ्रिकी समय)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२३५
इन्टरनेट डोमेनडटटिडी
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.