विकिपिडिया:प्रमुख समाचारFrom Wikipedia, the free encyclopedia प्रमुख समाचार मापदण्ड उम्मेदवार दोहोरिने विषयहरू ढाँचा प्रमुख समाचार महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनालाई मिलाएर राखिएको एक खण्ड हो जुन नेपाली विकिपिडियाको मुख्य पृष्ठमा प्रमुख समाचारमा देखिनेछ। किअर स्टार्मर किअर स्टार्मर (चित्रित) संयुक्त अधिराज्यको प्रधानमन्त्री बनेका छन्। भारतमा भएको आम निर्वाचनमा नरेन्द्र मोदी कम बहुमतका साथ पुनः निर्वाचित भएका छन्। रुसको क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा भएको गोलीकाण्डमा परी कम्तीमा १३९ जनाको मृत्यु भएको छ । आम निर्वाचन पश्चात्, शहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त हुँदै पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपुल्स पार्टी बीच गठबन्धन सरकार गठन गरेका छन्। नेपालको कर्णाली प्रदेशमा आएको भूकम्पका कारण १५७ जनाको ज्यान गएको छ भने २५० भन्दा बढी घाइते भएका छन्। हेवास विशेष सामग्रीहरू प्रमुख लेख प्रमुख चित्र इतिहासमा आज प्रमुख समाचार के तपाईलाई थाहा छ? आजको लेख उच्च प्रदर्शित लेख प्रमुख समाचार औजारहरू प्रमुख समाचारका मापदण्डहरू प्रमुख समाचार व्यवस्थापन समिति प्रमुख समाचार/उम्मेदवार
प्रमुख समाचार मापदण्ड उम्मेदवार दोहोरिने विषयहरू ढाँचा प्रमुख समाचार महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनालाई मिलाएर राखिएको एक खण्ड हो जुन नेपाली विकिपिडियाको मुख्य पृष्ठमा प्रमुख समाचारमा देखिनेछ। किअर स्टार्मर किअर स्टार्मर (चित्रित) संयुक्त अधिराज्यको प्रधानमन्त्री बनेका छन्। भारतमा भएको आम निर्वाचनमा नरेन्द्र मोदी कम बहुमतका साथ पुनः निर्वाचित भएका छन्। रुसको क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा भएको गोलीकाण्डमा परी कम्तीमा १३९ जनाको मृत्यु भएको छ । आम निर्वाचन पश्चात्, शहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त हुँदै पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपुल्स पार्टी बीच गठबन्धन सरकार गठन गरेका छन्। नेपालको कर्णाली प्रदेशमा आएको भूकम्पका कारण १५७ जनाको ज्यान गएको छ भने २५० भन्दा बढी घाइते भएका छन्। हेवास विशेष सामग्रीहरू प्रमुख लेख प्रमुख चित्र इतिहासमा आज प्रमुख समाचार के तपाईलाई थाहा छ? आजको लेख उच्च प्रदर्शित लेख प्रमुख समाचार औजारहरू प्रमुख समाचारका मापदण्डहरू प्रमुख समाचार व्यवस्थापन समिति प्रमुख समाचार/उम्मेदवार