विकिपिडिया:प्रमुख समाचार/प्रमुख समाचार व्यवस्थापन समिति
From Wikipedia, the free encyclopedia
विशेष सामग्रीहरू
प्रमुख समाचार औजारहरू
नेपाली विकिपिडियाको मुख्य पृष्ठको प्रमुख समाचारमा प्रत्येक दिन नयाँ समाचार परिवर्तन हुने गरि तयारी गरिएकोले, प्रमुख समाचारको रूपमा राखिएको सामाग्री मापदण्ड अनुसार भए नभएको तथा प्रमुख समाचारमा आउने समस्याहरुलाई व्यवस्थापन गर्नको लागी एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले इच्छुक व्यक्तिहरूले नाम मनोनयनको लागी तल हस्ताक्षर गर्नुहोला ।