![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d2/Indian_General_Election_2024.svg/langne-640px-Indian_General_Election_2024.svg.png&w=640&q=50)
भारतको आम निर्वाचन, २०२४
From Wikipedia, the free encyclopedia
भारतमा लोकसभाका ५४३ सदस्यको निर्वाचनका लागि १९ अप्रिलदेखि १ जुन २०२४ सम्म सात चरणमा आम निर्वाचन हुँदैछ। मतगणना हुनेछ र नतिजा४ जुन २०२४ मा घोषणा गरिनेछ।[3]
छरितो तथ्यहरू लोकसभाका सबै ५४३ सिट २७२ बहुमतका लागि आवश्यक सिट, दर्तावाल मतदाता ...
![]() | ||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||
लोकसभाका सबै ५४३ सिट २७२ बहुमतका लागि आवश्यक सिट | ||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दर्तावाल मतदाता | ९६८,८२१,९२६[1](![]() | |||||||||||||||||||||||||||||||||||||||||||||
कुल मतदान | ६५.७९% (![]() | |||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||
|
बन्द गर्नुहोस्
यो सन् २०१९ को भारतीय आम निर्वाचनलाई उछिनेर इतिहासकै सबैभन्दा ठुलो निर्वाचन हो र यो ४४ दिनसम्म चलेको छ, जुन सन् १९५१–५२ को भारतीय आम निर्वाचनपछिको दोस्रो निर्वाचन हो। दोस्रो कार्यकाल पूरा गरेका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्।
एक अर्ब ४० करोड जनसङ्ख्यामध्ये करिब ९७ करोड मानिसले मतदान गर्न पाउँछन्। आन्ध्र प्रदेश, अरूणाचल प्रदेश, ओडिशा र सिक्किम राज्यमा विधानसभाको निर्वाचन आम निर्वाचनसँगै एकैसाथ हुनेछ भने १२ विधानसभाका २५ निर्वाचन क्षेत्रका लागि उपनिर्वाचन हुनेछ।[4]