ढाँचा:प्रमुख समाचार
ढाँचा विकिपीडिया / From Wikipedia, the free encyclopedia
- किअर स्टार्मर (चित्रित) संयुक्त अधिराज्यको प्रधानमन्त्री बनेका छन्।
- भारतमा भएको आम निर्वाचनमा नरेन्द्र मोदी कम बहुमतका साथ पुनः निर्वाचित भएका छन्।
- रुसको क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा भएको गोलीकाण्डमा परी कम्तीमा १३९ जनाको मृत्यु भएको छ ।
- आम निर्वाचन पश्चात्, शहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त हुँदै पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपुल्स पार्टी बीच गठबन्धन सरकार गठन गरेका छन्।
- नेपालको कर्णाली प्रदेशमा आएको भूकम्पका कारण १५७ जनाको ज्यान गएको छ भने २५० भन्दा बढी घाइते भएका छन्।