From Wikipedia, the free encyclopedia
किअर रोडनी स्टार्मर (जन्म २ सेप्टेम्बर १९६२) एक बेलायती राजनीतिज्ञ र प्रधान वकील हुन् जसले ५ जुलाई २०२४ देखि संयुक्त अधिराज्यको प्रधानमन्त्री र सन् २०२० देखि लेबर पार्टीको नेताको रूपमा सेवा गरिरहेका छन्।[1] उनी सन् २०१५ देखि होलबोर्न र सेन्ट पान्क्रासका सांसद थिए र यसअघि सन् २०२० देखि २०२४ सम्म विपक्षी दलको नेता र सन् २००८ देखि २०१३ सम्म सार्वजनिक अभियोजनका निर्देशक थिए।[2]
किअर स्टार्मर | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
संयुक्त अधिराज्यको प्रधानमन्त्री | |||||||||||||
पद बहाली ५ जुलाई २०२४ | |||||||||||||
एकाधिपति | चार्ल्स तृतीय | ||||||||||||
सहायक | एन्जेला रायनर | ||||||||||||
पूर्वाधिकारी | ऋषि सुनक | ||||||||||||
प्रतिपक्ष दलको नेता | |||||||||||||
कार्यकाल ४ अप्रिल २०२० – ५ जुलाई २०२४ | |||||||||||||
एकाधिपति |
| ||||||||||||
प्रधानमन्त्री |
| ||||||||||||
सहायक | एन्जेला रायनर | ||||||||||||
पूर्वाधिकारी | जेरेमी कोर्बिन | ||||||||||||
उतराधिकारी | ऋषि सुनक | ||||||||||||
लेबर पार्टीको नेता | |||||||||||||
पद बहाली ४ अप्रिल २०२० | |||||||||||||
सहायक | एन्जेला रायनर | ||||||||||||
पूर्वाधिकारी | जेरेमी कोर्बिन | ||||||||||||
| |||||||||||||
होलबोर्न र सेन्ट पान्क्रासको लागि संसद सदस्य | |||||||||||||
पद बहाली ७ मे २०१५ | |||||||||||||
पूर्वाधिकारी | फ्राङ्क डोबसन | ||||||||||||
बहुमत | ११,५७० (३०.०%) | ||||||||||||
सार्वजनिक अभियोजन विभागका निर्देशक | |||||||||||||
कार्यकाल १ नोभेम्बर २००८ – १ नोभेम्बर २०१३ | |||||||||||||
नियुक्ति कर्ता | प्याट्रिसिया स्कटल्यान्ड | ||||||||||||
पूर्वाधिकारी | केन म्याकडोलान्ड | ||||||||||||
उतराधिकारी | एलिसन सुन्डर्स | ||||||||||||
व्यक्तिगत विवरण | |||||||||||||
जन्म | किअर रोड्नी स्टार्मर २ सेप्टेम्बर १९६२ लन्डन, इङ्ल्यान्ड | ||||||||||||
राजनीतिक दल | लेबर पार्टी | ||||||||||||
जीवन साथी | भिक्टोरिया जेन आलेक्जेन्डर
( वि २००७) | ||||||||||||
सन्तान(हरू) | २ | ||||||||||||
निवास(हरू) | टेन डाउनिङ स्ट्रिट, लन्डन | ||||||||||||
शिक्षा |
| ||||||||||||
पेशा |
| ||||||||||||
हस्ताक्षर | |||||||||||||
वेबसाइट | keirstarmer | ||||||||||||
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.