विश्वका आश्चर्यहरू
From Wikipedia, the free encyclopedia
विश्वमा आश्चर्यहरूमा विश्वमा रहेका प्राकृतिक तथा मानव निर्मित अद्भुत संरचनाहरूलाई सूचिकृत गरिएको छ। यी सूचीहरूमा रहेका आश्चर्यहरूका आ-आफ्नै विशेषताहरू रहेका छन्। यी सूचीहरू मध्य प्राचिन विश्वका सात आश्चर्यहरू सबैभन्दा पहिलो विश्वका आश्चर्यहरूको सूची हो।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |