एलेक्जेन्ड्रियाको प्रकाशघर
From Wikipedia, the free encyclopedia
एलेक्जेन्ड्रियाको प्रकाशघर वा एलेक्जेन्ड्रियाको फारोस (प्राचिन ग्रीक, ὁ Φάρος τῆς Ἀλεξανδρείας) इसा पूर्व २८० र २४७ को बीचमा टोलेमेइकले निर्माण गरेको लगभग ३९३ देखि ४५० फिट (१२० देखि १३७ मिटर) जति अग्लो प्रकाशघर थियो। यो प्राचीन समयको सबैभन्दा अग्लो मानव निर्मित संरचनाहरू तथा प्राचीन विश्वका सात आश्चर्यहरू मध्येको एक थियो।
छरितो तथ्यहरू स्थान, निर्देशांक ...
Drawing by archaeologist Hermann Thiersch (1909). | |
स्थान | फारोस, एलेक्जेन्ड्रिया, इजिप्ट |
---|---|
निर्देशांक | ३१°१२′५०.१५″उ॰ २९°५३′०८.३८″पू॰ |
पहिलो पटक निर्माण | अनुमानित इपू २८० |
निष्कृय | 1303/1323 |
स्थापना | ढुङ्गा |
निर्माण | Masonry |
उचाइ | ३९३–४५० फिट (१२०–१३७ मी) |
सिमा | ४७ किमी (२९ माइल) |
बन्द गर्नुहोस्