"'विश्वको प्राचिन सात आश्चर्य'" प्राचिन उच्च वास्तुकलाको नामुना रहेको थियो । यो सुची हेलेनिक (यूनानी) समुदायमा बढी प्रसिद्ध रहेको थियो । तर यो सूची मात्रै भूमध्यसागरको वर-परको उत्कृष्ट नमुनालाई ध्यानमा राखेर बनाइएको थियो ।

Thumb
एक डच चित्रकार मार्टिन भान हिम्स्केर्कले तयार गरेकोप्राचिन विश्वका सात आश्चर्यहरूको चित्र, (बायाँबाट दायाँ, माथीबाट तल): गिजाको विशाल पिरामिड, बेबीलोनको झुलन बगैंचा, इफेससको आर्टेमिसको मन्दिर, ओलम्पियाको जिउजको मुर्ति, ह्यालिकार्नाससको मौसोलियम (वा मौसोलसको मौसोलियम), रोडेसको कोलोसस, र एलेक्जेन्ड्रियाको प्रकाशघर

सन्दर्भ सूची

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.