तराई-मधेश लोकतान्त्रिक पार्टी
राजनीतिक दल / From Wikipedia, the free encyclopedia
कृपया महन्थ ठाकुर नेतृत्वमा सोही नाम गरेको विघटित दल, तराई मधेश लोकतान्त्रिक पार्टी सँग भ्रमित नहुनुहोस्।
तराई-मधेश लोकतान्त्रिक पार्टी नेपालको एक राजनीतिक दल हो। पार्टीको प्राथमिक आधार मधेश प्रदेशको तराई मधेशमा मात्र छ।[1] यसले नेपालको तराई र थरुहट क्षेत्रहरूमा आफ्नो विस्तार गर्ने प्रयास गरेको छ।[2]
छरितो तथ्यहरू तराई-मधेश लोकतान्त्रिक पार्टी, छोटो रूप ...
तराई-मधेश लोकतान्त्रिक पार्टी | |
---|---|
छोटो रूप | तमलोपा |
अध्यक्ष | वृशेषचन्द्र लाल |
वरिष्ठ नेता | विजयकुमार सिंह |
संस्थापक | वृषेशचन्द्र लाल विजयकुमार सिंह |
स्थापना | १३ डिसेम्बर २०२१; २ वर्ष पहिले (२०२१-१२-13) |
टुक्रिएको | लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल |
पूर्वकालीन | तराई मधेश लोकतान्त्रिक पार्टी |
प्रमुख कार्यालय | जनकपुर, धनुषा, नेपाल |
विचारधारा | सामाजिक लोकतन्त्र मधेशी अधिकार |
रङहरू | |
मधेश प्रदेश सभा | १ / १०७ |
स्थानीय सरकार | १ / ७५३ नगरप्रमुख/अध्यक्ष |
निर्वाचन चिह्न | |
बन्द गर्नुहोस्
यो पार्टी २०७८ मङ्सिर २७ मा निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको थियो।[3] वृषेशचन्द्र लाल पार्टीका अध्यक्ष तथा संविधान सभाका पूर्व सदस्य हुन् भने विजयकुमार सिंह पार्टीका वरिष्ठ नेता हुन्।[4]