नेपालका बिकास क्षेत्र From Wikipedia, the free encyclopedia
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दीपायलमा स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा २ वटा अञ्चल तथा ९ वटा जिल्लाहरू छन्।
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र | |
---|---|
घडीको दिशामा माथिबाट ताल साइपाल हिमाल, अपी हिमाल, घोडाघोडी ताल, खप्तड ताल, बाह्रसिंगा शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा, बडिमालिका, दोधारा चाँदनी पुल , त्रिपुरासुन्दरी मन्दिर, उग्रतारा मन्दिर | |
देश | नेपाल |
सदरमुकाम | दिपायल सिलगढी, डोटी जिल्ला, सेती अञ्चल |
क्षेत्रफल | |
• जम्मा | १९,५३९ किमी२ (७५४४ वर्ग माइल) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २,५५२,५१७ |
• घनत्व | १३१/किमी२ (३४०/वर्ग माइल) |
[१] | |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
१.अछाम २.बझाङ ३.बाजुरा ४.डोटी ५.कैलाली ६.दार्चुला ७.बैतडी ८.डडेल्धुरा ९.कञ्चनपुर
#त्रिवेणी नगरपालिका #बुडिगङ्गा नगरपालिका #वडिमालिका नगरपालिका #वुडिनन्दा नगरपालिका
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.