From Wikipedia, the free encyclopedia
महाकाली नगरपालिका दार्चुला जिल्लाका २ नगरपालिकाहरू मध्येको एक हो।[3] २०७१ वैशाख २५ मा, ब्रह्मदेव, छापरी, धाप, काँटे र खलङ्गा गाविसहरू समावेश गरेर अपि नगरपालिका बनेको थियो भने २७ फागुन २०७३ मा, अपि नगरपालिका (४-१७) वडाहरू र दत्तु गाविसलाई गाभेर महाकाली नगरपालिका घोषणा गरिएको थियो। यसको केन्द्र खलङ्गामा रहेको छ र यसको पश्चिमी सिमा भारतको उत्तरप्रदेशको धार्चुला जिल्लासँग जोडिएको छ।
महाकाली नगरपालिका | |
---|---|
निर्देशाङ्क: २९.८१४°N ८०.५५°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | दार्चुला |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | नरसिंह चैंसिर (नेकपा (एमाले)) |
• उपप्रमुख | दुर्गाकुमारी खत्री (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १३५.११ किमी२ (५२.१७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४,०८१ |
• घनत्व | १८०/किमी२ (४६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महाकाली नगरपालिकाको कुल जनसङ्ख्या २४,०८१ रहेको छ भने यहाँ ५,९८२ घरधुरी रहेका छन्।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.