जिल्ला
From Wikipedia, the free encyclopedia
जिल्ला प्रशासनको एउटा सानो एकाइ हो। जिल्लाहरूनै मिलेर अञ्चल, प्रान्त आदी बनेका छन। भिन्न भिन्न देशहरूमा भिन्न भिन्न प्रकारबाट जिल्लाहरूको निर्माण गरियेको छ।
नेपालमा जिल्ला निर्माण
नेपालमा कयौ गाँउ , र वडाहरू मिलेर जिल्ला बनेका छन तथा जिल्लाहरू मिलेर अञ्चल बनेका छन र अञ्चलहरू मिलेर विकाश क्षेत्र बनेका छन। ५ विकाश क्षेत्रहरूमा पुरै नेपाल फैलिएको छ। नेपालमा जम्मा ७५ जिल्लाहरू छन।
भारतमा जिल्ला निर्माण
भारतमा सानो सानो गाँउहरू मिलेर अञ्चल अथवा प्रखण्ड बनाउछन र कयौ प्रखण्ड तथा नगरपालिकाबाट जिल्लाहरू बनेको छन। जिल्लाहरूबाट प्रान्त अथवा राज्य बनेका छन तथा राज्यहरूबाट देशको निर्माण गरियेको छ। नेपालमा जिल्ला निर्माण भौगोलीक आधारमा हुन्छ ।
बेलायतमा जिल्ला निर्माण
अमेरिकामा जिल्ला निर्माण
यो पनि हेर्नुहोस्
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.