मोहन शमशेर जङ्गबहादुर राणा
राणा शासनका अन्तिम प्रधानमन्त्री / From Wikipedia, the free encyclopedia
मोहन सम्शेर जङ्गबहादुर राणा राणा शासनका अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागेका र उनले उतैबाट राजीनामा दिएपछि मोहन शमशेर प्रधानमन्त्री भएका थिएँ। उनी प्रधानमन्त्री हुनु भन्दा अगाडि नै लक्ष्मी निवासबाट सिंहदरबार सरेका थिएँ। उनी चन्द्र शमशेरका जेठा छोरा थिएँ। उनी मिचाहा प्रवृतिका व्यक्ति हुनाले श्री ३ चन्द्र र जुद्धका पालाका नियम तोड्नुका साथै श्री ५ को गरिमामय पदलाई समेत यिनी बेवास्ता गर्दथे। उनले छोटो समय शासन चलाएर केही सुधारहरू गर्न सक्षम भएका थिएँ।[3]
छरितो तथ्यहरू १७औँ नेपालको प्रधानमन्त्री, पूर्वाधिकारी ...
मोहन शमशेर जङ्गबहादुर राणा | |
---|---|
१७औँ नेपालको प्रधानमन्त्री | |
कार्यकाल वि.सं. २००५ – वि.सं. २००८[1] | |
पूर्वाधिकारी | पद्म शमशेर |
उतराधिकारी | मातृका प्रसाद कोइराला |
श्री ३ महाराज | |
कार्यकाल वि.सं. २००५ – वि.सं. २००८ कात्तिक २६ | |
पूर्वाधिकारी | पद्म शमशेर |
उतराधिकारी | पद अन्त्य |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १९४२ पुस १३[2] |
मृत्यु | वि.सं. २० |
अभिभावक | चन्द्र शमशेर |
बन्द गर्नुहोस्