राणा
क्षत्रिय राजन्य उपाधि तथा थर / From Wikipedia, the free encyclopedia
राणा हिन्दू धर्मावलम्बी राजपुत र क्षेत्रीहरूको थर हो। राणा खासमा एक राजपुत उपाधि हो । कुँवरमाथि राणा उपाधि धारण गरी राणा वंश स्थापना गर्ने जंगबहादुर राणा (वीरनरसिंह कुँवर) पहिलो नेपाली राणा वंशज हुन्। यी राणा क्षेत्रीहरू वत्स गोत्रका हुन् भने मेवाडका राणाहरू वैशमपायन गोत्रका हुन् ।