पद्म शमशेर जङ्गबहादुर राणा
From Wikipedia, the free encyclopedia
पद्म शमशेर जङ्गबहादुर राणा नेपालको राणा शासनका १५औं श्री ३ महाराज हुन्। उनका दुई छोराहरू र चार छोरीहरू थिए। "म राष्ट्रको नोकर हुँ" भनी उद्घोषण गर्नी पद्म शमशेर उदार तथा सुधारका पक्षधर थिए ।
छरितो तथ्यहरू पद्म शमशेर जङ्गबहादुर राणा, नेपालका प्रधानमन्त्री ...
पद्म शमशेर जङ्गबहादुर राणा | |
---|---|
नेपालका प्रधानमन्त्री | |
पूर्वाधिकारी | जुद्ध शमशेर |
उतराधिकारी | मोहन शमशेर |
नेपालको प्रधान सेनापति | |
कार्यकाल वि.सं. २००२ – २००५ | |
एकाधिपति | राजा त्रिभुवन |
पूर्वाधिकारी | रुद्र शमशेर |
उतराधिकारी | मोहन शमशेर |
व्यक्तिगत विवरण | |
जन्म | (१८८२-१२-०५)डिसेम्बर ५, १८८२ |
मृत्यु | अप्रिल ११, १९६१(१९६१-०४-११) |
बन्द गर्नुहोस्
वि.स. २००२ मंसिर १४ गते जुद्ध शमशेर आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्म शमशेर श्री ३ महाराज भए र नियम अनुसार सिंहदरबार सर्नुपर्थ्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे।