लक्ष्मी निवास
From Wikipedia, the free encyclopedia
लक्ष्मी निवास नेपालको राजधानी काठमाडौँको महाराजगञ्जमा अवस्थित एक राणाकालीन दरबार हो । यो दरबार परिशर बागमती नदीको उत्तरपट्टी रहेको छ । यो दरबार आकर्षक आँगन, बगैचा र भवनको व्यूह-रचनाले सुसज्जित रहेको छ । यो दरबारको निर्माण चन्द्र शमशेरले आफ्नो प्रधानमन्त्री कालमा बनाउन लगाएका थिए ।[1]
छरितो तथ्यहरू लक्ष्मी निवास, सामान्य विवरण ...
लक्ष्मी निवास | |
---|---|
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | नवशास्त्रीय वास्तुकला एवम् युरोपेली वास्तुकला |
सहर | काठमाडौँ |
राष्ट्र | नेपाल |
लागत | अज्ञात |
ग्राहक | चन्द्र शमशेर |
प्राविधिक विवरण | |
बनावट | इटा र ढुङ्गा |
योजना तथा निर्माण | |
वास्तुकार | कुमार नरसिंह राणा किशोर नरसिंह राणा |
बन्द गर्नुहोस्