![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/11/Nepal_HoR_27_1_2023.svg/langne-640px-Nepal_HoR_27_1_2023.svg.png&w=640&q=50)
नेपालको दोस्रो सङ्घीय संसद
From Wikipedia, the free encyclopedia
नेपालको दोस्रो संघीय संसद वि.सं. २०७९ मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट निर्वाचित भएको थियो।[1] निर्वाचनबाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत १६५ र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ११० गरी कुल २७५ सांसद प्रतिनिधिसभामा निर्वाचित भएका छन्।[2] संसदको पहिलो बैठक वि.सं. २०७९ पौष २५ गते बसेको थियो।[3]
छरितो तथ्यहरू नेपालको दोस्रो सङ्घीय संसद, विस्तृत विवरण ...
बन्द गर्नुहोस्