राष्ट्रिय स्वतन्त्र पार्टी
नेपाली राजनीतिक दल / From Wikipedia, the free encyclopedia
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको एक राजनीतिक दल हो। यसको स्थापना २०७९ असार ७ गते भएको थियो भने यस दल निर्वाचन आयोगमा, २०७९ असार १७ गते दर्ता भएको थियो।[4] यसले प्रतिनिधि सभा निर्वाचन, २०७९मा प्रत्यक्ष तर्फ ७ सिट जितेको थियो। यसको चुनाव चिन्ह गोलाकार भित्रको घण्टी रहेको छ।[5]
छरितो तथ्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी, छोटो रूप ...
राष्ट्रिय स्वतन्त्र पार्टी | |
---|---|
छोटो रूप | रास्वपा |
सभापति | रवि लामिछाने[1] |
उपसभापति | डोलप्रसाद अर्याल[2] |
प्रवक्ता[3] | मुकुल ढकाल[2] |
स्थापना | २०७९ असार ७ |
प्रमुख कार्यालय | वसुन्धरा, काठमाडौँ |
रङहरू | निलो |
नारा | अब जान्नेलाई छान्ने |
प्रतिनिधि सभामा सिट | २० / २७५
|
राष्ट्रिय सभामा सिट | ० / ५९
|
निर्वाचन चिह्न | |
वेबसाइट | |
rspnepal |
बन्द गर्नुहोस्