सामाजिक कार्यकर्ता From Wikipedia, the free encyclopedia
इन्दिरा राना मगर झापाको शनिश्चरे–६ विसं २०२७ सालमा जन्मेकी समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन्। [1] राष्ट्रिय स्वतन्त्र पार्टी को समानुपातिक संसद उनी उपसभामुख निर्वाचित भएकी छन्। उनलाई सत्तारुढ गठबन्धनको समर्थनमा १६६ मत प्राप्त गरिन जसमा ९७ सांसदले विपक्षमा मत दिएका थिए।[2]
इन्दिरा राना मगर | |
---|---|
प्रतिनिधि सभाको उपसभामुख | |
पद बहाली २०७९ माघ ०७ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | पुष्पकमल दाहाल |
सभामुख | देवराज घिमिरे |
पूर्वाधिकारी | शिवमाया तुम्बाहाम्फे |
राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्य | |
व्यक्तिगत विवरण | |
जन्म | २ जुलाई १९७० |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
वेबसाइट | https://panepal.org/ |
सन् २०१७ का लागि छानिएका प्रेरणादायी बीबीसीको १०० प्रेरणादायी महिलामा सूचिमा नेपालकी इन्दिरा राना मगर पनि परेकी हुन्।[3] उनी बन्दी सहायता नेपाल[4]की संस्थापक अध्यक्ष हुन।
उनले सामाजिक सेवाको कदर स्वरुप विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानित भइसकेका छन् । उनले प्राप्त गरेका केही प्रमुख पुरस्कारहरू निम्न हुन्:
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.