सञ्चिता लुइटेल
नेपाली चलचित्र अभिनेत्री / From Wikipedia, the free encyclopedia
सञ्चिता लुइटेल एक नेपाली चलचित्र अभिनेत्री हुन्।[3] सञ्चिता लुइटेललाई नेपाली चलचित्र उद्योगको एक सुन्दर र प्रतिभाशाली अभिनेत्रीका रूपमा लिन सकिन्छ। उनलाई नेपाली चलचित्र जगतमा प्रतिभाशाली अभिनेत्रीको रूपमा लिइन्छ।
छरितो तथ्यहरू सञ्चिता लुइटेल, जन्म ...
सञ्चिता लुइटेल | |
---|---|
जन्म | २०४० वैशाख १९[1] काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाली |
शिक्षा | कलामा स्नातक |
पेशा | अभिनेत्री |
कार्यकाल | २००१–वर्तमान |
उचाइ | १.६ मी (५ फिट ३ इन्च) |
जीवनसाथी | निखिल उप्रेती (२००९)[2] |
सन्तान | कशल उप्रेती (अगस्त २१, २०११) शाहीशा उप्रेती (अगस्त २०, २०१२) |
बन्द गर्नुहोस्
२०५८ मा प्रदर्शनमा आएको अप्सराबाट नेपाली चलचित्रमा पाइला राखेकी[4] सञ्चिताले आर्शिवाद, मुनामदन, विष, छोडिगए पाप लाग्ला, दासढुङ्गा, पर्खि राख है, कालापानी, इन्द्रेणी, कोही मेरो, दाग, बन्दी लगायतका थुप्रै सफल चलचित्रहरूमा अभिनय गरिसकेकी छिन्।[5]