![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/ff/Nepalese_Constituent_Assembly_Building.jpg/640px-Nepalese_Constituent_Assembly_Building.jpg&w=640&q=50)
संविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरू
From Wikipedia, the free encyclopedia
यस सूचीमा नेपालको दोस्रो संविधान सभा निर्वाचन अर्थात्, संविधान सभा निर्वाचन, २०७० मा निर्वाचित उम्मेदवारहरूको सूची प्रस्तुत गरिएको छ। नेपालको संविधानसभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ विभिन्न पार्टीसँग आबद्ध तथा स्वतन्त्र गरी कुल ६ हजार १ सय २७ उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।[1]
छरितो तथ्यहरू नेपालको दोस्रो संविधान सभा (२०७२ सम्म) नेपालको संसद (२०७२ देखि), विस्तृत विवरण ...
नेपालको दोस्रो संविधान सभा (२०७२ सम्म) नेपालको संसद (२०७२ देखि) | |||||
---|---|---|---|---|---|
| |||||
![]() | |||||
विस्तृत विवरण | |||||
वैधानिक निकाय | संविधान सभा | ||||
क्षेत्राधिकार | ![]() | ||||
सभाकक्ष | अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल | ||||
अवधि | २०७० माघ ७ – २०७४ असोज २८ | ||||
निर्वाचन | संविधान सभा निर्वाचन, २०७० | ||||
सरकार | सुशील कोइराला मन्त्रिपरिषद् प्रथम ओली मन्त्रिपरिषद् दोस्रो प्रचण्ड मन्त्रिपरिषद् चौथो देउवा मन्त्रिपरिषद् | ||||
संविधान सभा | |||||
सदस्य | ६०१ | ||||
अध्यक्ष | सुवासचन्द्र नेम्वाङ (एमाले) | ||||
उपाध्यक्ष | ओनसरी घर्तिमगर (माओवादी केन्द्र) | ||||
सभामुख | ओनसरी घर्ती (माओवादी) | ||||
प्रधानमन्त्री | सुशील कोइराला (नेपाली काङ्ग्रेस) खड्गप्रसाद ओली (एमाले) पुष्पकमल दाहाल (माओवादी) शेरबहादुर देउवा (नेपाली काङ्ग्रेस) |
बन्द गर्नुहोस्
सुवासचन्द्र नेम्वाङ संविधान सभाको अध्यक्ष र ओनसरी घर्तिमगर व्यवस्थापिका संसदको सभामुखको रूपमा थिए।[2] सुशील कोइराला, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाले संसदको कार्यकालमा नेपालको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए।[3][4][5][6]