खड्गप्रसाद ओली
नेपाली राजनीतिज्ञ एवम् नेकपा एमालेका अध्यक्ष / From Wikipedia, the free encyclopedia
खड्गप्रसाद शर्मा ओली (राजनैतिक नाम केपी ओली) (जन्म: विसं २००८ साल फागुन ११, नेपालका राजनीतिज्ञ तथा[3][4][5][6] नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन्। उनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका थिए। ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै वि.सं २०७२ असोज २४ गते नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए। [7]
खड्गप्रसाद ओली | |||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
खड्गप्रसाद शर्मा ओली | |||||||||||||||||||||||||||||||||||||||||||
![]() आधिकारिक पोर्ट्रेट, २०१८ | |||||||||||||||||||||||||||||||||||||||||||
नेपालको ३८ औं प्रधानमन्त्री | |||||||||||||||||||||||||||||||||||||||||||
पद बहाली ३० असार २०८० | |||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | रामचन्द्र पौडेल | ||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | शेरबहादुर देउवा | ||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल २०७४ फागुन ३ – २०७८ असार २९ | |||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | विद्यादेवी भण्डारी | ||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | शेरबहादुर देउवा | ||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | शेरबहादुर देउवा | ||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल २०७२ असोज २५ – २०७३ साउन २० | |||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | रामवरण यादव विद्यादेवी भण्डारी | ||||||||||||||||||||||||||||||||||||||||||
सहायक | विजयकुमार गच्छदार | ||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | सुशील कोइराला | ||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | पुष्पकमल दाहाल | ||||||||||||||||||||||||||||||||||||||||||
विपक्षी दलको नेता | |||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल १५ फाल्गुन २०७९ – २१ फाल्गुन २०८० | |||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | रामचन्द्र पौडेल | ||||||||||||||||||||||||||||||||||||||||||
प्रधानमन्त्री | पुष्पकमल दाहाल | ||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | शेरबहादुर देउवा | ||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | शेरबहादुर देउवा | ||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल २०७८ असार २९ – २०७९ पुष ११ | |||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | विद्यादेवी भण्डारी | ||||||||||||||||||||||||||||||||||||||||||
प्रधानमन्त्री | शेरबहादुर देउवा | ||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | शेरबहादुर देउवा | ||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | शेरबहादुर देउवा | ||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल २०७३ साउन २० – २०७४ फागुन ३ | |||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | विद्यादेवी भण्डारी | ||||||||||||||||||||||||||||||||||||||||||
प्रधानमन्त्री | पुष्पकमल दाहाल शेरबहादुर देउवा | ||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | सुशील कोइराला | ||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | शेरबहादुर देउवा | ||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत विवरण | |||||||||||||||||||||||||||||||||||||||||||
जन्म | (1952-02-22) २२ फेब्रुअरी १९५२ (उमेर ७२) तेह्रथुम जिल्ला, कोशी प्रदेश, नेपाल) | ||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रियता | नेपाली | ||||||||||||||||||||||||||||||||||||||||||
राजनीतिक दल | नेकपा (एमाले) (२०७५ अगाडि, २०७७–हाल) | ||||||||||||||||||||||||||||||||||||||||||
अन्य राजनीतिक संलग्नता | नेपाल कम्युनिष्ट पार्टी (वि.सं २०७५–२०७७) | ||||||||||||||||||||||||||||||||||||||||||
जीवन साथी | राधिका शाक्य | ||||||||||||||||||||||||||||||||||||||||||
अभिभावक(हरू) | मोहनप्रसाद ओली (बुबा) मधुमाया ओली (आमा) | ||||||||||||||||||||||||||||||||||||||||||
हस्ताक्षर | ![]() | ||||||||||||||||||||||||||||||||||||||||||
वेबसाइट | kpsharmaoli | ||||||||||||||||||||||||||||||||||||||||||
पदमा रहँदा ओली बारम्बार छुद्रो बोली , रुखो र टर्रो बोली लगाउने टिप्पणी, आलोचक र मिडियाप्रति शत्रुता, सहकर्मी र व्यापारिक सहयोगीहरूको भ्रष्टाचारमा मौनता, आर्थिक वृद्धिमा असफल हुनु र बजेट खर्चको वाचा नगरेको भन्दै विवादमा तानिएका थिए । [8][9][10][11][12]