नेपालको सर्वोच्च अदालत
नेपालको सबैभन्दा उच्च तहको अदालत / From Wikipedia, the free encyclopedia
सर्वोच्च अदालत नेपालको न्यायपालिकाको सबैभन्दा माथिल्लो तहको अदालत हो। सर्वोच्च अदालतमा नेपालको प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० जनासम्म अन्य न्यायाधीशहरू रहने व्यवस्था छ।[1] २०७२ को संविधान जारी हुनुअघिसम्म कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरूको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था थियो। मौजुदा संविधानमा कुनै पनि तहका अदालतमा अस्थायी न्यायाधीशको व्यवस्था राखिएको छैन। सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदाअवधि ६ वर्षको हुन्छ। नेपालको वर्तमान प्रधान न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ हुन्।[2]
छरितो तथ्यहरू नेपालको सर्वोच्च अदालत, स्थापित ...
नेपालको सर्वोच्च अदालत | |
---|---|
![]() सर्वोच्च अदालतको भवन | |
![]() | |
२७.६९७°N ८५.३२२°E / 27.697; 85.322 | |
स्थापित | २०१३ जेठ ८ |
स्थान | राम शाह पथ, काठमाडौँ, नेपाल |
निर्देशाङ्क | २७.६९७°N ८५.३२२°E / 27.697; 85.322 |
संरचना विधि | संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त |
द्वारा स्वीकृत | नेपालको संविधान |
न्यायाधीशको कार्यकाल अवधि | ६५ वर्षको उमेर |
न्यायाधीश सङ्ख्या | १ जना प्रधान न्यायाधीस + २० जना स्थायी न्यायाधीश |
वेबसाइट | आधिकारिक वेबसाइट |
प्रधान न्यायाधीश | |
वर्तमान | विश्वम्भरप्रसाद श्रेष्ठ |
देखि | ४ भदौ २०८० |
बन्द गर्नुहोस्
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c2/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A5%8B%E0%A4%9A%E0%A5%8D%E0%A4%9A_%E0%A4%85%E0%A4%A6%E0%A4%BE%E0%A4%B2%E0%A4%A4.jpg/320px-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A5%8B%E0%A4%9A%E0%A5%8D%E0%A4%9A_%E0%A4%85%E0%A4%A6%E0%A4%BE%E0%A4%B2%E0%A4%A4.jpg)